nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सीके राउत नेतृत्वको जनमत पार्टीबाट १८० भन्दा बढी पालिकामा उम्मेदवारी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १५, २०७९, ३:३१ मध्यान्ह
सीके राउत नेतृत्वको जनमत पार्टीबाट १८० भन्दा बढी पालिकामा उम्मेदवारी

बैशाख १५ गते। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएको छ । ती पालिकाका १ हजार २ सयभन्दा बढी वडा अध्यक्षसहितको उम्मेदवारी दर्ता गराएको जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले जानकारी दिए।

मधेस प्रदेशको सबैजसो पालिकाका साथै प्रदेश नम्बर १ को उदयपुर, सुनसरी, मोरङसहितका केही पालिका, लुम्बिनी प्रदेशको अधिकांश पालिका र बागमती प्रदेशका केही पालिकामा गरी १८० भन्दा बढी स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यसहितका पदमा उम्मेदवारी दर्ता गराएको जनमत पार्टीले जनाएको छ ।

०७४ को स्थानीय तहको निर्वाचनको बेला तत्कालीन स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका डा. सीके राउतले ‘कोठली बाहर मत’ को अभियान चलाएका थिए ।

त्यसपछि अलगाववादको आन्दोलनलाई बिसाउँदै जनमत पार्टीको गठन र स्थापनासँगै सो पार्टीले उपनिर्वाचन अन्तर्गत एक गाउँपालिका अध्यक्षसहित ८ वटा वडामा उम्मेदवार खडा गरेको थियो । यद्यपि सो पार्टीका उम्मेदवारले पाएको मत निराशाजनक नै रह्यो ।

आसन्न निर्वाचनका लागि जनमत पार्टीले धेरै अघिदेखि तयारी गर्दै आएको थियो । जनमत पार्टीका महासचिव सिंहले सामुदायिक स्वराजका लागि प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउन आफ्नो पार्टी निर्वाचनमा होमिएको बताए ।

उनले यस निर्वाचनमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु तथा जिल्ला पार्टीका पदाधिकारी तथा सदस्यहरु पालिका तथा वडा केन्द्रित भएर परिचालित रहेको जानकारीसमेत दिए । आफ्नो पार्टीले संगठन निर्माण तथा विस्तारदेखि बुथ परिचालन कमिटी र आन्दोलन परिचालन कमिटीसमेत निर्माण गरिसकेको उनको भनाइ छ । आसन्न निर्वाचनमा जनमत पार्टीको उपस्थिति र पकड निकै राम्रो रहेको दाबी गरे ।

उनले भने, ‘स्थानीय तहको निर्वाचन अघि नै हामी किसान आन्दोलनमा सक्रिय थियौँ, निर्वाचन आएपछि हामीले आन्दोलन र निर्वाचनलाई सँगै लैजाने योजना अनुसार पार्टी कमिटी, भ्रातृसंगठन, आन्दोलन परिचालन संगठन, बुथ परिचालन समितिलगायत विभिन्न कमिटी गाउँगाउँमा वडास्तरसम्म गठन गरिसकेका छौं, त्यसैले हाम्रो जित सुनिश्चित छ ।’

उनले आसन्न निर्वाचनमा ५० वटाभन्दा बढी पालिकामा जित हासिल गर्नेगरी जनाधार निर्माण र संगठन विस्तार गरिएको बताए ।

Tags: राजनिति

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि