मधेश प्रदेश

सिरहामा ६ महिने शिशु मृ त फेला

जेठ २५ गते । सिरहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनि खोला किनारमा सोही गाउँपालिका–५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी...

Read more

सिरहामा चट्याङ्ग लागेर एक जनाको मृ त्यु,एक जना घाइते

सिरहा/जेष्ठ २५ गते। सिरहामा चट्याङ्ग लागेर एक जनाको मृ त्यु भएको छ, भने एकजना घाइते भएका छन्। जिल्लाको धनगढीमाई नपा १३...

Read more

सप्तरीमा विङ्गर दुर्घटना हुँदा एक महिलाको मृ त्यु, १० यात्रु घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपािलका–५ मुसहरनियाँ बसविट्टीमा मंगलबार विङ्गर दुर्घटना हुँदा एक महिलाको मृ त्यु भएको छ भने १० जना...

Read more

सडक विभागको निर्देशन : असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

जेठ २५ गते । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै...

Read more

महोत्तरीका किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

महोत्तरी/जेठ २५ गते । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले...

Read more

जनकपुरमा एक सातादेखि हराएका बालक मृ त फेला,ह त्याको आशंका

जनकपुरधाम/जेठ २४ गते । जनकपुरमा एक बालकको ह त्या भएको छ । अन्दाजी ६ वर्षीय बालकको हत्या भएको अवस्थामा श...

Read more

सप्तरीमा ट्रकको ठक्करबाट नेता चौधरीको मृ त्यु

सप्तरी/जेठ २४ गते। सप्तरीमा सोमबार बेलुकी भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङा ३ का ६८...

Read more

लहान लगायत नौ ठाउँमा इन्टरनेट सेवा बन्द हुनसक्ने

जनकपुरधाम/जेठ २४ गते । इन्टरनेट सेवा प्रदायक संघले विराटनगर लगायत नौ स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको...

Read more

विवाहको बहानामा शारिरीक शो षण गर्ने आरकेष्ट्रबालाको चुँगुलमा फँसेका ५ बालबालिकासिहत ९ जना नेपाली महिलाको उद्धार

जेठ २३ गते। वीरगञ्जबाट १५ किलोमिटर टाढा भारतको रामगढवाको अर्केष्ट्रामा काम गर्ने  ५ बालबालिकासिहत ९ जना नेपाली महिलाको उद्धार गरिएको...

Read more

सप्तरीको कठौनामा करेन्ट लागेर एक महिलाको मृ त्यु

जेठ २३ गते । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृ त्यु भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं.–४ कठौनामा आइतबार...

Read more
Page 564 of 902 1 … 563 564 565 … 902

Advertisement

Advertisement

Advertisement