जेठ २५ गते । सिरहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनि खोला किनारमा सोही गाउँपालिका–५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मृ त फेला परेकी हुन् ।
प्रहरीले देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले प क्राउ गरेको छ

















Discussion about this post