मधेश प्रदेश

सिरहामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना प क्राउ

सिरहा/श्रावण २३ गते । सिरहामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सिरहाको लहान...

Read more

सिरहाबाट लागूऔषधसहित एक युवक प क्राउ

सिरहा/श्रावण २३ गते । सिरहा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–८...

Read more

सप्तरीमा मोटरसाइकलको ठक्करबाट युवकको मृ त्यु

सप्तरी/श्रावण २३ गते। सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृ त्यु भएको छ । आइतवार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर...

Read more

सप्तरीमा चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

सप्तरी/श्रावण २३ गते । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा...

Read more

बच्चासहित धर्नामा बसेकी निहारिका सिंहदरबार अगाडिबाट प क्राउ

काठमाडौँ/श्रावण २२ गते । आफूलाई बला त्कार गर्ने दोषीलाई कारबाही मागसहित सिंहदरबार अगाडि धर्ना बसेको निहारिका राजपुतलाई प्रहरीले प क्राउ गरेको...

Read more

सिरहामा करेन्ट लागेर एक जनाको मृ त्यु

सिरहा/श्रावण २२ गते। सिरहामा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ। सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज...

Read more

सिरहा : जय माँ हजारी ईङ्गलिश बोर्डिङ स्कुलमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर जडान

महेश सिंह/सिरहा/श्रावण २२ गते। सिरहाको नवराजपुर गाउँपालिका सोनवर्षा चौक स्थित बिगत २० बर्ष देखि संचालनमा रहेको जय माँ हजारी ईङ्गलिश...

Read more

जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

जनकपुरधाम/श्रावण २२ गते। बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद...

Read more

सप्तरीमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने १४१ जना प क्राउ

देवराम प्रसाद यादव/सप्तरी/श्रावण २२ गते । सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने प क्राउ परेका छन्...

Read more

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि कु टपिट

सिरहा/श्रावण २२ गते। सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि प्रहरीहरुद्वारा निर्घात कु टपिट गरिएको...

Read more
Page 544 of 902 1 … 543 544 545 … 902

Advertisement

Advertisement

Advertisement