मधेश प्रदेश

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

बर्दिबास/भदौ २१ गते । बर्दिबासमा शनिबारदेखि फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ। उत्साह, जोश र उत्कृष्ट...

Read more

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाम/भदौ २० गते । आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका व्यक्तिलाई लक्षित गर्दै जनकपुरधाममा वर्षभरि निःशुल्क भोजन सेवा सुरु गरिएको...

Read more

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम/भदौ २० गते । जनकपुरधाम जेसिजको आयोजनामा जनकपुरधामस्थित जनकचोकमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका युवालगायत...

Read more

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाम/भदौ २० गते। मिथिलाको कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस मिथिलानारी नेपाल’को...

Read more

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

जनकपुरधाम/भदौ १९ गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको नाममा राहतको नाममा हुने अवैध क्रियाकलाप रोक्न धनुषा जिल्ला विपद्...

Read more

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुरधाम/भदौ १९ गते। जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार...

Read more

धनुषामा झाडीबाट गाँजा बरामद 

जनकपुरधाम/भदौ १८ गते। झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा धनुषा प्रहरीले बरामद गरेको छ। जिल्लाको नगराइन नगरपालिका–५ स्थित...

Read more

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

जनकपुरधाम/भदौ १८ गते । जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर आसपासको क्षेत्रलाई सरकारले ‘जोन ए’ संरक्षित स्मारक क्षेत्र घोषणा...

Read more

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

जनकपुरधाम/भदौ १८ गते । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन धनुषामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समिति गठन...

Read more

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

धनुषा/भदौ १८ गते । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल औषधि व्यवसायी संघ, धनुषा शाखाले...

Read more
Page 26 of 900 1 … 25 26 27 … 900

Advertisement

Advertisement

Advertisement