nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २१, २०८३, १०:०० बिहान
बर्दिबासमा फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही विजयी

बर्दिबास/भदौ २१ गते । बर्दिबासमा शनिबारदेखि फर्स्ट लियो लायन्स महिला फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ। उत्साह, जोश र उत्कृष्ट खेल प्रदर्शनका बीच सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाही ले माउन्ट एभरेस्ट खयर्मारा लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

उद्घाटन खेलमा एभरेस्ट एकेडेमी सर्लाहीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो भने माउन्ट एभरेस्ट खयर्माराले १ गोल फर्काएको थियो। ३–१ को जितसँगै एभरेस्ट एकेडेमी सर्लाहीले प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री माननीय शारदा थापाको प्रमुख आतिथ्यमा भएको थियो।

उद्घाटन समारोहमा पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मधुकर उपाध्याय, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन मनोजकुमार सापकोटा, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन किशोरभक्त श्रेष्ठ, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन शंकर शारदा, प्रमुख जिल्ला कोअर्डिनेटर लायन प्रणिता शर्मा बराल, चिफ कोअर्डिनेटर लायन भुवन नेपाल, जीईटी जिल्ला कोअर्डिनेटर लायन मनिष रमण साह, मार्केटिङ चेयरपर्सन लायन मोहन अर्याल, क्लस्टर चिफ लायन प्रभात साह लगायतको उपस्थिति थियो।

त्यस्तै, एडिसनल क्याबिनेट सचिव लायन रवीन्द्र रिमाल, एडिसनल क्याबिनेट कोषाध्यक्ष लायन विद्याकर प्रसाद साह, रिजन अध्यक्ष लायन प्रदीप सिंह, जोन अध्यक्ष लायन मनिता अर्याल लगायत लायन्स तथा लियो अभियानसँग सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।

समारोहमा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एफका जिल्ला कोषाध्यक्ष तथा लियो क्लब अफ बर्दिबास समाजका चार्टर अध्यक्ष लियो–लायन निराजनकुमार कुशवाहा र लियो जिल्ला परिषद् ३२५ एफका क्षेत्रीय अध्यक्ष तथा लियो क्लब अफ मिथिला आदर्शका चार्टर अध्यक्ष लियो–लायन दिपेशकुमार सिंहको समेत उपस्थिति रहेको थियो।

यसैगरी, लायन्स क्लब अफ बर्दिबास समाजका निवर्तमान अध्यक्ष लायन उमेशकुमार महतो, एमजेएफ, तत्कालीन अध्यक्ष लायन वैकुण्ठप्रसाद देवकोटा तथा लियो क्लब अफ बर्दिबास समाजका पूर्वअध्यक्ष लियो रजनीशकुमार सिंह लगायतको सहभागिता रहेको थियो।

प्रतियोगिताको पहिलो दिनको खेल खेलाडीहरूको उत्साहजनक प्रदर्शन र दर्शकहरूको उत्साहपूर्ण सहभागिताका कारण रोमाञ्चक बनेको थियो। महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले बर्दिबासको खेलकुद वातावरणलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

पहिलो खेलमै एभरेस्ट एकेडेमी सर्लाहीले सेमिफाइनलमा स्थान बनाएपछि प्रतियोगिताका आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेलाडीहरूको मेहनत, उत्कृष्ट प्रदर्शन र दर्शकहरूको अपार साथले प्रतियोगितालाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

अनुहार जलाउने तेजाबले जलाउन सकेन सात बर्ष पछि पनि मुस्कानको साहस

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि