मधेश प्रदेश

सर्लाहीमा चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

सर्लाही/भदौ १८ गते। सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन्। स्थानीय रामविनय यादवकी १० वर्षीया...

Read more

बाढीमा मृतक मध्ये मधेश प्रदेशका २ जनाको शव सनाख्त, १६२ अझै बेपत्ता  

जनकपुरधाम/भदौ १८ गते। रसुवाको भोटेकोशी सहित विभिन्न जिल्लाका नदीहरुमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहिन मध्ये दुईजनाको शव पहिचान...

Read more

मधेश, सुदूरपश्चिम र काठमाडौं उपत्यकाका युवाका लागि पटकथा लेखन र फोटो कथाकारिता तालिमको अवसर

काठमाडौँ/भदौ १८ गते । पटकथा लेखन तथा फोटोमार्फत आफ्ना अनुभव, समुदाय र सामाजिक विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्न रुचि राख्ने...

Read more

स्थानीय तहको निर्णय प्रक्रियामा दलित तथा सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागितामा जोड

जनकपुरधाम/भदौ १७ गते। स्थानीय तहको नीति निर्माण तथा निर्णय प्रक्रियामा दलित र सीमान्तकृत महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड...

Read more

मन्दिर निर्माणमा जातीय विभेद गरेको दलित समुदायको आरोप, निष्पक्ष छानबिनको माग

जनकपुरधाम/भदौ १७ गते। महोत्तरीको पिपरा गाउँपालिका–३ बन्चटोलवाका दलित समुदायले पुस्तौँदेखि पूजाआराधना गर्दै आएको धार्मिकस्थलमा मन्दिर निर्माण गर्न खोज्दा जातीय विभेद...

Read more

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै झुन्डिएको अवस्थामा मृत फेला

रौतहट/भदौ १७ गते। रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली घरमै झुन्डिएको अवस्थामा मृत फेला...

Read more

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

त्रिशूली/भदौ १७ गते। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।...

Read more

मधेश सरकारले बाढीमा ज्यान गुमाएका लाई एक लाखका दरले राहत दिने

जनकपुरधाम/भदौ १७ गते। मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदी सहित विभिन्न नदी क्षेत्रका बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि...

Read more

११ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ

जनकपुरधाम/भदौ १७ गते। बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको हत्या आरोपमा एक जनालई प्रहरीले पक्राउ गरेको...

Read more

चार बुँदे सहमति पश्चात हरवा चरवाको धर्ना स्थगित

जनकपुरधाम/भदौ १७ गते। गत एक सातादेखि जारी हरवा चरवाहरुको धर्ना मधेश प्रदेश सरकारसँगको चार बुँदे सहमति पश्चात स्थगित भएको छ...

Read more
Page 27 of 900 1 … 26 27 28 … 900

Advertisement

Advertisement

Advertisement