समाचार

जानकी आँखा अस्पताल : जहाँबाट गरिबले पैसा अभावमा उपचार बिना फर्किनु पर्दैन

जनकपुरधाम/भदौ ४ गते । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ । यसरी...

Read more

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज/भदौ ४ गते। मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको...

Read more

बिदा स्वीकृत नगराई लामो समय विद्यालय नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन

भदौ ४ गते । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिदा स्वीकृत नगराई लामो समय विद्यालयमा नजाने शिक्षकलाई कारबाही गर्न...

Read more

सप्तरीमा लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार

महेश सिंह/भदौ ४ गते। सप्तरीको महुली बजारमा शनिबार लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न...

Read more

मधेस प्रदेशका मन्त्रालयका सचिवहरूलाई उपस्थित हुन विशेष संसदीय छानबिन समितिको निर्देशन

जनकपुरधाम/भदौ ४ गते। रकमान्तरको विषयमा छानबिन गर्न मधेस प्रदेशसभाले गठन गरेको विशेष संसदीय छानबिन समितिले मन्त्रालयहरूका सचिवहरूलाई उपस्थित हुन निर्देशन...

Read more

आज र भोलि निरन्तर पानी पर्ने सम्भावना

भदौ ४ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश...

Read more

आज पशुपतिनाथ दर्शन गरि २०८० साल भदौ ४ गते सोमबारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिबाट चन्द्रमाको गोचर छैटौँ स्थानमा रहने भएकाले पहिले...

Read more

मधेस प्रदेश : बच्चा चोरेर बोरामा राखी भारत तर्फ  लैजाँदै गरिएका बालबालिकाको उद्धार,एक भारतीय प क्राउ

भदौ ३ गते। नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक भारतीय युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा...

Read more

महोत्तरीबाट लागुऔषधसहित दुई जना प क्राउ

भदौ ३ गते। महोत्तरीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प क्राउ परेका छ्न । आइतबार दिउँसो करिब २ बजेको समयमा सवारी...

Read more
Page 698 of 1484 1 … 697 698 699 … 1,484

Advertisement

Advertisement

Advertisement