nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार

सजिलो पोस्ट सजिलो पोस्ट
सप्तरीमा लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार

महेश सिंह/भदौ ४ गते। सप्तरीको महुली बजारमा शनिबार लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको नेतृत्वमा सुरु भएको कार्यक्रममा उदयपुरका जिल्ला अध्यक्ष बिना मगर वरिष्ठ समाजसेवी तथा लघुवित्त विरुद्धका अभियानता मनोज पौडेल कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्य धनिकलाल चौधरी, प्रदेश सल्लाहकार मोहम्मद गुलजार मियां सप्तरी जिल्ला उपाध्यक्ष उमेश मगत,सप्तरी अभियानता सतिस चौधरी सुमन चौधरी,लगायत करिब ५ सय महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए। काठमाडौंको माइती घर मनडलाबाट सुरु भएको आन्दोलन बिगत १९ महिना देखि निरन्तर जारी रहेको छन्।पाँच सुत्रय माग राख्दै देशका विभिन्न जिल्लामा अव्यवस्थित रहेका लघुवित्त बितिय संस्थामा तालाबन्दी तोडफोड र कर्मचारीहरुलाई कुटपिट समेत गर्दै किस्ता बहिष्कार गरेका छन्।

सप्तरी जिल्ला भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले माग पुरा नभए राज्य संग बिद्रोह गर्न तयार रहेको चेतावनी दिएका हुन। नेपालको दोश्रो महिला आन्दोलनको रूपमा रहेको आन्दोलन सशक्त रूपमा अगाडी बढीरहेको बताए। पछिल्लो केहि महिना अगाडी प्रदेश बन्द नेपाल बन्द लगायतका क्रियाकलापहरु गर्दै आएका हुन्।

आन्दोलनको क्रममा प्रहरी हस्तक्षप गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप समेत भएको थियो।हाम्रो लडाइँ राष्ट्रिय बैंक संग रहेको भन्दै सरकारसंग ४ बुदे माग सम्बोधन भएको सरकारले बार्ताटोलि बनाईयो।हाम्रो केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीले अन्सन तोटियो।

काम गर्ने अब दिन नेपालबाट समाजिक र आर्थिक रूपमा हाम्रो सामाजलाई सोसन गरेको छ त्यस्लाई सदाको लागी अन्त गर्ने दिन आयो।धनाडे धनी हुँदै जान्छ र गरिब दलित आम नागगरीक दिन प्रतिदिन गरीब हुदैन। नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीको सोकिय सचिब र प्रेस सल्लाहकारले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको अन्सनको थियो। ऋणिलाई दिएको लघुवित्त संस्थाले लिलामी चिट्ठीलाई आगो लगाएर जलाएको छन्।

 

Discussion about this post

Related Posts

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

‘परीक्षामा अनुत्तीर्ण भएका न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने ?’: महेश बर्तौला

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

लाखौंको सुन भैसीले खाइदिएपछि अप्रेसन गरेर पेटबाट निकालियो, भैसीलाई ६५ वटा टाँका लगाइयो

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

सप्तरीको बोदेवरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख लागूऔषधसहित पक्राउ

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

नेपाल संग हुने क्वार्टरफाइनलमा भारतीय टीम बाट कुन कुन खेलाडी खेल्ने छन त ?

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

सप्तरीमा शनिबार पोखरीमा फेला परेको श व युवक अजिमको, प्रेम सम्बन्धको कारण ह त्या भएको खुलासा

समाज लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

समाज लघुवित्तले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर,+2 पास गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

सपोर्ट लघुवित्तमा कर्मचारी आवश्यकता (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुने

आज पशुपतिनाथको दर्शन संगै २०८० साल असोज १२ गते शुक्रबार को राशिफल हेर्नुहोस

आज पशुपतिनाथ को दर्शन संगै २०८० साल असोज १५ गते सोमबार को राशिफल हेर्नुहोस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि