nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा–३ मा पुनः मतदाताले अवसर दिनेमा जुलीकुमारी महतो विश्वस्त

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १०, २०८२, १०:२४ मध्यान्ह
धनुषा–३ मा पुनः मतदाताले अवसर दिनेमा जुलीकुमारी महतो विश्वस्त

धनुषा/फागुन १० गते । नेकपा (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी जुलीकुमारी महतोले यस क्षेत्रका मतदाताले पुनः आफूलाई विश्वास गर्ने दाबी गरेकी छन्। उनले २०७९ सालको निर्वाचनमा मतदाताले देखाएको भरोसा यस पटक पनि कायम रहने विश्वास व्यक्त गरिन्।

आइतबार जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर पुगेकी उम्मेदवार महतोलाई स्थानीयवासीले स्वागत गरेका थिए। सो अवसरमा उनले भनिन्, “पछिल्लो निर्वाचनमा यहाँका मतदाताले काम गर्ने अवसर दिनुभएको थियो। सोही अनुसार विकासका काम अघि बढेका थिए, तर कार्यकाल पूरा नहुँदै फेरि निर्वाचनमा जानुपरेको छ।” सुरु गरिएका अधुरा योजनाहरू आफूले नै पूरा गर्नेमा मतदाता विश्वस्त रहेको उनले बताइन्।

उम्मेदवार महतोले क्षेत्रको समग्र विकासका लागि ल्याइएका योजनाहरू कार्यकाल समाप्त हुनुअघि नै अवरुद्ध भएको उल्लेख गर्दै मतदाताले निरन्तरताका लागि पुनः अवसर दिने विश्वास व्यक्त गरिन्।
उनले बिना नीति र स्पष्ट भिजनका नयाँ दलहरूले पुराना दलप्रति मतदातामा वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप पनि लगाइन्। एमाले संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर उभिँदै आएको दल भएको कुरा मतदातालाई राम्रोसँग जानकारी रहेको उनको भनाइ थियो।

एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको स्पष्ट मार्गचित्र अघि सारेको दाबी गर्दै महतोले मधेसको विकासमा भएका पहलहरू स्मरण गरिन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेड को स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सन योजना अघि बढाउने तथा जनकपुरधाम लाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको उल्लेख गरिन्। मतदाता यी उपलब्धिहरूबारे जानकार रहेकाले पुनः एमाले नेतृत्वकै सरकार देख्न चाहिरहेको उनले दाबी गरिन्।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि