समाचार

५ वर्षीया बालिकालाई यौ न शोषण गरेको आरोपमा प्रध्यापक कपिलदेव मण्डलमाथि ज र्बरजस्ती क रणी मुद्दा, गरिबले पनि न्याय पाउने आश

जनकपुरधाम/कार्तिक ८ गते।पाँच वर्षीया बालिकालाई यौ न शोषण गरेको आरोपमा पक्राउ परेका हजारी जनक संस्कृत विद्यापीठ जनकपुधाम उपमहानगरपालिका–८ का उप–...

Read more

तेस्रो मेयर गोल्डकप २०७८ फुटबल प्रतियोगितामा : गोलबजार सँग धनुषा पराजित

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/कार्तिक ७ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा आयोजना भएको तेस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता...

Read more

सनराइज बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि जरिवाना लिएको खुलासा, सोधपुछ गर्दा ग्राहकमाथि दुर्व वहार

उमेश कुमार साह/सप्तरी/कार्तिक ७ गते।ऋणीले आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरि बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि तीन महिनापछि बैंकले बिना जानकारी सो...

Read more

मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको उद्घाटन

अरुण कुमार यादव/सप्तरी/कात्तिक ७ गते। प्रदेश २ का अर्थमन्त्री शलैन्द्र प्रसाद साहले खेलकुदको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बतएका छन...

Read more

सबल नेपालको १६ औ सधारण सभा सम्पन्न

अरुण कुमार यादव/सप्तरी/कात्तिक ७ गते।सबल नेपालको १६ औ सधारण सभा आज यहाँ सम्पन्न भएको छ । सप्तरीको राजविराजमा आइतबार सबल...

Read more

धनुषामा माइत हिडेकी एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेप त्ता

धनुषा/कार्तिक ७ गते ।धनुषामा एक महिला ३ छोराछोरीसहित एक हप्तादेखि बेप त्ता छिन् । धनुषाको मिथिला नगरपालिका वडा नं.२ बस्ने...

Read more

जनमत पार्टीद्वारा आन्दोलन घोषणा ,यस्तो छ आन्दोलनका कार्यक्रमहरु

जनकपुरधाम/कार्तिक ७ गते।सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा.सीके...

Read more

भारतका चर्चित गायक कुमार सानु जनकपुर आउदै

जनकपुरधाम/कार्तिक ७ गते।भारतका चर्चित गायक कुमार सानु जनकपुर आउने भएका छन् । एक रिसोर्टको सांस्कृतिक कार्यक्रमका लागि उनी जनकपुर आउन...

Read more

सिरहाका एक पाँच वर्षीया बालिकालाई यौ न शो षण गर्ने उपप्रध्यापक जनकपुर बाट पक्राउ

जनकपुरधाम/कार्तिक ७ गते।पाँच वर्षीया बालिकालाई यौ न शोषण गरेको आरोपमा हजारी जनक संस्कृत विद्यापीठ जनकपुरधाम उपमहानगरपालिका–८ उपप्रध्यापक कपिलदेव मण्डल पक्राउ...

Read more

प्रदेश २ : चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी

जनकपुरधाम/कर्तिक ७ गते। अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको...

Read more
Page 1158 of 1482 1 … 1,157 1,158 1,159 … 1,482

Advertisement

Advertisement

Advertisement