nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाका एक पाँच वर्षीया बालिकालाई यौ न शो षण गर्ने उपप्रध्यापक जनकपुर बाट पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ७, २०७८, ८:२८ मध्यान्ह
सिरहाका एक पाँच वर्षीया बालिकालाई यौ न शो षण गर्ने उपप्रध्यापक जनकपुर बाट पक्राउ

जनकपुरधाम/कार्तिक ७ गते।पाँच वर्षीया बालिकालाई यौ न शोषण गरेको आरोपमा हजारी जनक संस्कृत विद्यापीठ जनकपुरधाम उपमहानगरपालिका–८ उपप्रध्यापक कपिलदेव मण्डल पक्राउ परेका छन् ।

बालिकालाई यौ न शोषण गरेको आरोपमा मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जउनपा–८ स्थित मण्डलको घरमा डेरा लिई बस्दै आएका सिरहा जिल्ला नरहा गापा–३ का एक ब्यक्तिको पाँच वर्षीया छोरीसंग गएको डेढ महिनादेखि मण्डलले यौ न शोषण गर्दै आएको तथ्य खुलेको छ ।

गणेश पूजाको मौका छोपी उपप्रध्यापक मण्डलले आफ्नो छोरीको यौ न शोषण गरेको पीडितका बुवाले बताए । उनका अनुसार पटक पटक उनले छोरीलाई यौ न शोषण गरेको छ । बालिका खेलिरहेको बेला उनीसंग यौ न शोषण गर्दै आएपनि छोरीको यौ नांङ मा घाउ भएपछि आफुले जानकारी पाएको पीडितका बुवाले बताए ।

आर्थिक रुपमा विपन्न ब्यक्तिले न्यायको लागि प्रहरी समक्ष गुहार्दै आएका छन् । तर सुनुवाई नभएको उनको गुनासो छ । यसैबीच घटना सार्वजनिक भएपछि मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । जाहेरी दिएपछि कारवाही प्रक्रिया अगाडि बढाउने उनले थपे । पीडितले घटना मिलाउन रकमको प्रलोभन दिएको आरोप लगाए । उपप्रध्यापक मण्डलले आफन्तहरु मार्फत आर्थिक प्रलोभन दिएको उनले बताए ।

स्थानीय बाल्मिकी युवा क्लवले पीडितलाई दुई लाख लिएर घटना मिलापत्र गर्न दबाब दिएको पंचायतीमा सहभागी एक स्थानीयले बताए । घटना मिलाउन मण्डलका आफन्तहरुले धम्की समेत दिएको पीडितका बुवाले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा शुक्रबार पीडित बालिकाको मेडिकल चेकजाँच गरिएको छ । मेडिकल रिपोर्ट आएपछि कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतले बताए ।

साभार-जनकपुर टुडे बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि