nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको उद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ७, २०७८, १०:१६ मध्यान्ह
मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको उद्घाटन

अरुण कुमार यादव/सप्तरी/कात्तिक ७ गते। प्रदेश २ का अर्थमन्त्री शलैन्द्र प्रसाद साहले खेलकुदको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बतएका छन ।

सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेल मैदानमा आयोजना गरिएको मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान अवस्थामा युवाहरू कुलतसहितका विकृति विसंगतीतर्फ आकर्षित हुँदै गएको भन्दै खेलकुदको माध्यमबाट नै त्यस्ता युवाहरुमा अनुशासनको बाटोमा ल्याउनुपर्ने बताए ।

मन्त्री साहले त्यस्तो गर्न सकियो भने समाज परिवर्तनमा टेवा पुग्ने बताउदै शाररीक ब्ययामको लागि पनि खेलकुद महत्वपुर्ण भएको समेत बताए ।

युवा शक्ति कल्ब, विष्णुपुरका अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा कोषाध्यक्ष नन्दकिशोर गुप्ताले कार्यक्रम सञ्चालन गरे थिए ।

बर्षाका कारण स्थागित भएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता आजदेखि सुरु भएको छ ।

उद्घाटन खेलमा लहान क्रिकेट कल्ब सिरहा र फुलबारी क्रिकेट कल्ब सुनसरी बिचको खेल सोमबार आयोजना गरिएको जनाइएको छ ।

सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने गरि खेल हुने बताइएको छ।उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, बिराटनगर स्पोर्टिङ्ग क्लव मोरङ्ग, फुलवारी क्रिकेट क्लव सुनसरी, रन्जितपुर राईडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लव सप्तरी, बजाज यूथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राईडर्स सप्तरी, तिलाठी कोईलाडी एलेभेन सप्तरी, लायन्स क्लव सप्तरी लगायतको सहभागीता रहने जनाइएको छ ।

त्यस्तै जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लव सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाईटेड क्रिकेट क्लव पर्सा सहभागी हुने छ ।

खेलमा सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १÷१ वटा टिमको सहभागीता हुने जनाइएको ।

करिब रु १५ लाख रुपैया बराबरको खर्च अनुमान गरिएको प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा नगद १ लाख रुपैया, शिल्ड, प्रमाण–पत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद ५० हजार रुपैया, कप, प्रमाण–पत्र, मेडल प्रदान गरिने बताइएको छ ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि