nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तेस्रो मेयर गोल्डकप २०७८ फुटबल प्रतियोगितामा : गोलबजार सँग धनुषा पराजित

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ७, २०७८, ११:३८ मध्यान्ह
तेस्रो मेयर गोल्डकप २०७८ फुटबल प्रतियोगितामा : गोलबजार सँग धनुषा पराजित

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/कार्तिक ७ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा आयोजना भएको तेस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता आइतबारको खेलमा सिरहाका GSC युवा क्लब गोलबजार विजयी भएको छ ।

बोदे बर्साईन नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर गोल्डकप फुटबल प्रतियोगितामा धनुषाको CDF स्पोर्ट्स क्लब लाई पराजित गरेको हो ।

बोदे बर्साईन नगरपालिकाले संचालन गरेको तेस्रो मेयर गोल्डकप २०७८ मा राष्ट्रियस्तरका ८ समूह सहभागी थिए ।यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् ।

खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।

तेस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेलमा खेलकुद समितिको अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षता भएको थियो ।

पूर्व कृषि तथा सहकारी मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथिमा आज आइतबार फाइनल खेल भएको हो ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे ।

कार्यक्रमको अतिथिहरुमा, ईलाका प्रहरी कार्यालय बोदे बारसाईनको प्रमुख जय प्रकाश साह ,नगर खेलकुद समितिका अध्यक्ष कामेश्वर यादव , मा बि बोदे बर्साईनका प्रअ गौरीशंकर चौधरी ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

गोलबजारले ०१ का विरुद्ध ०२ गोलको अन्तरले गोलबजार टिमले जित हात पार्न सफलभएको छ

। एक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथि ज.स.पा.नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य, पुर्व मंत्री तथा राष्ट्रिय सभा सदस्य मा.मृगेन्द्र कुमार सिंह यादव द्वारा नगद रु ५५,०००/शील्ड /मेडेल तथा प्रमाणपत्र साथै उप-विजेता हुने धनुषाका गोदार टिमलाई नगर प्रमुख आतेश कुमार सिंह यादव ज्युद्वारा नगद रु.३५,०००/शील्ड/मेडेल तथा प्रमाणपत्र बितरण गरेको थियो ।

कार्यक्रमलाई उध्घोसक गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!