nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनमत पार्टीद्वारा आन्दोलन घोषणा ,यस्तो छ आन्दोलनका कार्यक्रमहरु

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ७, २०७८, ९:०९ मध्यान्ह
जनमत पार्टीद्वारा आन्दोलन घोषणा ,यस्तो छ आन्दोलनका कार्यक्रमहरु

जनकपुरधाम/कार्तिक ७ गते।सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत ९ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो ।

बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ गरी सार्वजनिक गर्न पार्टीले अल्टिमेटम दिएको छ ।

पार्टीले घोषणा गरेको कार्यक्रम अनुसार कार्तिक ८ गते सोमवार जिल्ला स्तरीय वैठक राख्ने,जिल्लामा आन्दोलनको समिति वनाउने र जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनको लागिथ तयार गर्न अनुगमन अधिकारी तोक्ने साथै सोहि दिन हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने भएको छ भने कार्तिक ९ गते मंगलवार गाउपालिका स्तरीय वैठक राख्ने,पालिका स्तरीय आन्दोलन समिति वनाउने र पालिकामा बाइक रयाली गर्दै नारा माइंकिङ्ग गराउने निर्णय गरेको छ ।

त्यसैगरि कार्तिक १० गते बुधवार हरेक वाडमा आन्दोलन समिति वनाउने,वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ भने कार्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरापार आनदोलनको तयारी गर्ने भएको छ । कार्तिक १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस प्रर्दशन,कार्तिक १३ गते अधिवेशनका कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम राखिएको जारी विज्ञप्ती माफर्त जनाइएको छ । त्यस्तै कािर्तक १४ गते केन्द्रिय कार्यकारीणी समिति र जिल्ला कार्यकारिणी समितिको वैठकले समीक्ष गरी आन्दोलनको थप कार्यक्रम ल्याउने तय गरेको छ ।

भने कार्तिक १५ गते सोमवार गाउपालिकाको ठुलो वजार र हटियाहरुमा कोणसभा गरेर माग जनता समक्ष अवगत गराउने कार्यक्रम राखेको छ । कार्तिक १६ गते वडा र टोलहरुमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरु गरेर माग जनता समक्ष अवगत गराउने,,सवै जनता आनदोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

यसअघि बाटो निर्माणमा ढिलाइ गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ हिलो छ्याप्दै जनमत कार्यकर्ताले ४ कात्तिकमा जनकपुर नगर परिक्रमा गराएका थिए । उक्त घट्नामा संलग्न रहेका १७ जनाबिरुद्ध प्रहरीले अपराध उपद्र मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

Tags: राजनिति

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि