अर्थ/वाणीज्य

सिवाईसी नेपाल लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी,SLC वा SEE उत्तिर्णलाई समेत अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

असार ३१ गते । सिवाईसी नेपाल लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी माग गतेको छ। संस्थाले आज एक सूचना प्रकाशित गर्दै...

Read more

लघुबित विरुद्धका संघर्ष समितिको नेपाल बन्दको पहिलो र दोश्रो दिन पुर्ब पश्चिम् लोकमार्ग सुनसान

महेश सिंह/सिरहा/असार ३० गते। मणिराम ज्ञवाली नेतृत्वका लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिका धनगढी बजार र जिरोमाईल...

Read more

निर्धन लघुवित्त वित्तीय संस्था लहान शाखाद्वारा मृ तक परिवारलाई २१ लाख भुक्तानी

महेश सिंह/सिरहा/असार २९ गते। सिरहाको लहान नगरपालिकामा अव्यवस्थित रहेको निर्धन लघुबित्त बित्तीय संस्था लिमिटेड लहान शाखाले मृ तक परिवारलाई २१...

Read more

शनिबारका दिन सेवा बन्द नगर्न राष्ट्र बैंकको परिपत्र

काठमाडौँ/असार २२ गते। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र...

Read more

तपाईलाई लघुवित्तले बचत फिर्ता दिएन वा लघुवित्तको ठगिमा पर्नु भयो ? यी नम्बरमा सम्पर्क गर्नुस्

काठमाडौं/असार १९ गते । तपाईलाई लघुवित्तले बचत फिर्ता दिएन वा लघुवित्तको ठगिमा पर्नु भयो ? यदि पर्नुभयो भने तपाई यी...

Read more

महोत्तरीको गौशालामा रहेको करिब २ दर्जन लघुवित्त संस्थाहरुमा तालाबन्दी, कर्मचारीहरु भागाभाग

निरन्जन कुमार साह/महोत्तरी/असार १८ गते। महोत्तरीको गौशाला बजारभित्र रहेको लघुवित्तिय संस्थाहरुमा संघर्ष समितिद्वारा तालाबन्दि गरिएको छ  ।  आइतबार किसान मजदुर...

Read more

सप्तरी : एनआइसी एसिया बैंकका कर्मचारीकाे ‘स्क्याम’ प्रकरण : फ रार आरोपित अझै प क्राउ परेनन्

सौरभ यादव/राजविराज/ असार १७ गते। एनआइसी एसिया बैंकको राजविराज शाखामा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा पक्राउ पुर्जी जारी...

Read more

महोत्तरी : प्रभुबैंकको जलेश्वर शाखाबाट दश लाख गायब, बैंक कर्मचारीको संलग्नता, ज्योति विकास बैंकसमेत संलग्न

महोत्तरी/असार १६ गते। महोत्तरीको जलेश्वर नगरपालिका १० का श्रवणलाल दासको खाताबाट फर्जी खातामा दश लाख रकम ट्रान्सफर भएको पाइएको छ...

Read more

सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोपमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा प क्राउ

असार १२ गते । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फ रार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका...

Read more

बचतकर्ताको लाखौँ रुपैयाँ लिएर भागेका सहकारीका संचालक यादव प क्राउ

असार ८ गते। एक बर्षदेखि बचत गरेको सयौँ बचतकर्ताको रुपैयाँ लिएर भागेका एक सहकारी संस्थाका संचालक बुधबार जनकपुरबाट प क्राउ...

Read more
Page 21 of 58 1 … 20 21 22 … 58

Advertisement

Advertisement

Advertisement