nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको गौशालामा रहेको करिब २ दर्जन लघुवित्त संस्थाहरुमा तालाबन्दी, कर्मचारीहरु भागाभाग

सजिलो पोस्ट सजिलो पोस्ट
असार १८, २०८०, १:४९ मध्यान्ह
महोत्तरीको गौशालामा रहेको करिब २ दर्जन लघुवित्त संस्थाहरुमा तालाबन्दी, कर्मचारीहरु भागाभाग

निरन्जन कुमार साह/महोत्तरी/असार १८ गते। महोत्तरीको गौशाला बजारभित्र रहेको लघुवित्तिय संस्थाहरुमा संघर्ष समितिद्वारा तालाबन्दि गरिएको छ  । 

आइतबार किसान मजदुर संघर्ष समितिले बजारभित्र रहेका लघुवित्तिय संस्थाहरुमा तोडफोड गरि ताल्चा लगाएका छन्  । साथै लघुवित्तिय संस्थाका कर्मचारीहरु बैंकबाट समेत लखेटिएका छन् । संघर्ष समितिका संयोजक रामबाबु महतोको नेतृत्वमा पाच बुंदे मागसहित उनीहरुले आन्दोलन गरेका हुन्   ।

आन्दोलनमा सहभागीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर , लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनहा गर , आम गरिव किसानहरुलाई नि :शुल्क ऋण प्रदान गर , आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्रको विकास गर लगायत नाराबाजी गर्दै गौशाला बजार परिक्रमा गरि लघुवित्तिय संस्थाहरुमा तोडफोड गरेका छन्  । तोडफोड भएपछी कतिपय संस्थाका कर्मचारीहरु भागे भने कतिपय संस्थाका कर्मचारीहरु कार्यालयभित्र थुनिएका छन्  ।

आन्दोलनकारीहरुले बजार स्थित रहेको एन. आइ. सी. एसिया लघुवित संस्था लि. को पोस्टर च्यातेर ताल्चा लगाएका छन् । आन्दोलनमा लघुवित्तिय संस्थाबाट ऋण लिएका अधिकांस विपन्न दलित समुदाइका महिलाहरुको सहभागिता थियो  । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने दावी गरेका छन्  ।  लघुवित्तिय संस्थाहरु घरघर पुगी महिलाहरुलाई अनेकौ बचत हुने लोभ दिएर समुहमा सम्मिलित गराई पछी ऋण लिन लगाई किस्ता तिर्न नसकेपछि अनेकौ धाक धम्कि दिने समेत गरेका ऋणी महिलाहरुले आरोप लगाएका छन्   ।

संयोजक रामबाबु महतोले यो पहिलो चरणको आन्दोलन रहेको र यसपछि क र ख वर्गका बैंकहरुलाई ताल्चा लागाउने कार्यक्रम रहेको बताए  । साथै घर मालिकलाई यस्तो लघुवित्तिय संस्थाहरुलाई घर खाली  गराउन समेत चेतावनी दिएका छन्  ।

यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले यसरि लघुवित्तिय संस्थामा ताल्चा लगाई तोडफोड गर्नु गैरकानुनि भएको बताए  । उनले यस्ता गतिविधि गर्नेलाई कानुनि दायरामा ल्याई कडा कारवाही गरिने समेत बताएका छन्  । यदि लघुवित्तिय संस्थाहरुले उजुरी दिएमा यसरि अराजकता फैलाउने समिति र समुहलाई कारवाही गरिने जानकारी दिए । 

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!