असार ३१ गते । सिवाईसी नेपाल लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी माग गतेको छ।
संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न १५ पदहरुमा २६८ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएसली तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले २१ दिन भित्र लघुवित्तको वेबसाईट मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस सहित

Discussion about this post