nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निर्धन लघुवित्त वित्तीय संस्था लहान शाखाद्वारा मृ तक परिवारलाई २१ लाख भुक्तानी

सजिलो पोस्ट सजिलो पोस्ट
असार २९, २०८०, १०:४८ बिहान
निर्धन लघुवित्त वित्तीय संस्था लहान शाखाद्वारा मृ तक परिवारलाई २१ लाख भुक्तानी

महेश सिंह/सिरहा/असार २९ गते। सिरहाको लहान नगरपालिकामा अव्यवस्थित रहेको निर्धन लघुबित्त बित्तीय संस्था लिमिटेड लहान शाखाले मृ तक परिवारलाई २१ लाख ३३ हजार ३ सय १२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

बिगत लामो समय देखि निर्धन लघुबित्तको लहान १० ग्रामीण चौकको केन्द्र नम्बर ०७७ को महिला समाजको सदस्यको रूपमा आबद्ध रहेका लहान नगरपालिका वडा नम्बर २४ का अनिता कुमारी महतोलाई बैशाख १२ गते मृत्यु भएको थियो भने लहान १० का सुनिता गेडाको २०७९ फाल्गुन ४ गते निधन भएको खबरले निर्धन लघुबित सम्पुर्ण परिवार दु:ख व्यक्त गरेका छन्।

बिहीवार एक औपचारिक कार्यक्रमको भब्य आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।शाखा प्रबन्धक सुनिल कुमार सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा समन्वय समिति सदस्य जानकी यादव अतिथिमा सम्बन्धित वडाका अध्यक्ष मन्टी मंण्डल, सुभक लाल यादव लगायत सयौं सदस्यहरुको उपस्थिति रहेको निर्धनका प्रतिनिधि सरिता चौधरीले जनाए।

प्रमुख अतिथि महतोका अनुसार वास्तमा गरिब दलित र दिन दुखीहरुको हकमा निर्धन लघुबित्त बित्तीय संस्थाले समाजको सहारा बन्दै गएको भन्दै यो कार्यक्रमले हामीले बुझियौ बैंकले लिएको निति अगाडि दिन राम्रो संग चलोस र समस्या परेको बेला सदस्यहरुलाई आर्थिक सहयोग गर्नु महान्ता हो भन्दै शुभकामना दिदै मृतकको तस्वीरमा फुल अबिर लगाएर श्रद्धाञ्जली अर्पन गरेका थिए।

मृतक अनिताको श्रीमान संजित कुमार महतोलाई लघुवित्त अन्तर्गत क्रिया खर्च सहित १२ लाख २७ हजार २ सय १२ रुपैयाँ गरी मृतक सुनिता गेडाका श्रीमान शिव कुमार गेडालाई ९ लाख ६ हजार ६० रुपैयाँँ मृत्यु दाबी भुक्तानी सहयोग गरेका निर्धनका लेखा दुखाय यादवले जनाए।

प्रबन्धक सिंहले कार्यक्रमको समापन गर्दै निर्धन लघुवित्तले आर्थिक उन्ती समाज उत्थान,सहज रूपमा बिना धितोको कर्जा प्रदान गर्ने गरेका छौँ।समाजमा सुत्केरीको लागी पोषण भत्ता आपत बिपतमा परेको बेला सहज रूपमा हाम्रो संस्थाले सहयोग गर्दै आएको सुनाए।आर्थिक रुपले पछाडि परेका हरेक बर्ग समुदायलाई आर्थिक स्तर उकास्न लघुबितले सहयोग गर्दै आएको बताए।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि