BannerNews

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व मनाउन प्रदेश २ को मुख्यमन्त्री राउतद्वारा आग्रह

जनकपुरधाम,चैत १४ गते।मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई...

Read more

आफन्तबाटै श्रीमान् मारिएपछि रंजना माथी बज्रपात,सिङ्गो परिवार नै शोकमग्न

विनय यादव/सिरहा,चैत १४ गते।श्रीमान् उद्योगका कामदार, काखमा भर्खरै हुर्कंदै गरेकी छोरी, हाँसीखुशी परिवार । यस्तै सपनामा रंगिदै सिरहाको मिर्चैया-७ लिखटोलकी...

Read more

सप्तरीमा एक महिलालाई यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ

सप्तरी,चैत १४ गते।शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । ...

Read more

बलिउड कलाकारहरु परेश रावल,कार्तिक आर्यन, सिद्धान्त चतुर्वेदी, आर माधवन, आमिर खान, रणवीर कपूर र मिलिन्द सोमन दोस्रो लहरको कोरोनाद्वारा संक्रमित

एजेन्सी,चैत १४ गते।भारतमा दोस्रो लहरको कोरोना व्यापक हुँदै गइरहेको अवस्थामा मायानगरी मुम्बईको बलिउड इन्डष्ट्रि पनि यसको चपेटमा आएको छ।हालै,  लोकप्रिय...

Read more

मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा आज(शनिबार) जनकपुरधाममा,भोली अन्तरगृह परिक्रमा

जनकपुरधाम,चैत १४ गते।मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवं सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा आज (शनिबार) जनकपुर आइपुगेको छ। गत शनिबारदेखि धनुषाको ठेराकचुरीको...

Read more

सप्तरीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालकको ज्यान गयो

सप्तरी, चैत १४ गते ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–४ पनसेरामा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...

Read more

सप्तरीमा बिरामी भेट्न आएकी महिलालाई चिकित्सकले यौन दुव्र्यबहार गरेकाे खुलासा

शुभनारायण यादव/सप्तरी,चैत १३ गते।सप्तरीमा एक जना बिरामीलाई भेट्न आएकी महिलासँग चिकित्सकले यौन दुव्र्यबहार गरेकाे खुलासा भएका छन् ।सप्तरीको राजविराजस्थित छिन्नमस्ता...

Read more

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं,चैत १३ गते।नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति...

Read more

सिरहामा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु ,चिकित्सक फरार

रामभरोसि यादव/सिरहा,चैत १३ गते। सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको...

Read more

सप्तरीमा बालिका बलात्कार गरेर भागेका मुखिया १३ वर्षपछि पक्राउ

सप्तरी,चैत १३ गते। १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्...

Read more
Page 465 of 606 1 … 464 465 466 … 606

Advertisement

Advertisement

Advertisement