BannerNews

यी १० नेपाली जो भारतमा चर्चित भएर तहल्का मच्चाउन सफल भयो

जनकपुरधाम,चैत १६ गते।कुनै प्रतिभा केवल मार्गमा आउन ढिलाई भइरहेको हुन्छ, जब सहि बाटोमा पुग्छ त्यसपछि उसले आफैंलाई भेट्टाउँछ। हो नेपाली...

Read more

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,चैत १६ गते। शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।...

Read more

तराई मधेशमा आज हर्षोलासपूर्वक होली मनाईदै

जनकपुरधाम,चैत १६ गते।रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज (सोमबार) हर्षोलासपूर्वक मनाइँदै छ ।सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन...

Read more

लागूऔषधकै कारण प्रदेश २ मा बढ्यो जघन्य अपराध

श्रवण देव/जनकपुरधाम,चैत १६ गते। गत बिहीबार सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित खेतमा स्थानीय ३० वर्षीय सुशील रायको टाउको काटिएको अवस्थामा शव...

Read more

महामूर्ख सम्मेलन : यसवर्षको महामूर्खको उपाधि मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(महजोडी) लाई(फोटो फिचर )

जनकपुरधाम,चैत १५ गते। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अन्र्गत यसवर्षको महामूर्खको उपाधि मदन...

Read more

महोत्तरी सोहडवाका झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ

जलेश्वर,चैत १५ गते। महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले...

Read more

प्रदेश २:गुडीरहेको अटोमा बाघले गर्यो आक्रमण

पर्सा,चैत १५ गते।वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ ।ठोरी गाउँपालिका-२ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको...

Read more

होली आयो, तर न जोगिरा सुनिन्छ न मृदङ्ग र ढोलक नै बज्छन्

सौरभ यादव/सप्तरी,चैत १५ गते। कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंगकौन ताल पर गोरिया नाचे कौन ताल पर हम’...

Read more

लहान सिटी जेसिजको १९ औं साधारण सभा तथा अधिवेशन सम्पन्न अध्यक्षमा जयसवाल

विसुन देव सरदार/सिरहा लहान,चैत्र १५ गते।लहान सिटी जेसिजको १९ औं साधारणसभा एवंम अधिवेशन हिजो लहानको मारवाडी सेवा सदनमा सम्पन्न भएको...

Read more

अबको विकल्प नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल (एन.ई.ए.एन) नै रहेको अध्यक्ष यादवको दाबी

विसुनदेव सरदार/सिरहा लक्ष्मीपुर-पतारी/ चैत्र १५ गते।नेपाल ईन्जिनियर्स एसोसिएसन नेपाल (एनईएएन) प्रदेश न.२ धनुषा जिल्ला परिवारले आयोजना गरिएको होली विशेष शुभकामना...

Read more
Page 464 of 606 1 … 463 464 465 … 606

Advertisement

Advertisement

Advertisement