nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा बिरामी भेट्न आएकी महिलालाई चिकित्सकले यौन दुव्र्यबहार गरेकाे खुलासा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १३, २०७७, ११:५५ मध्यान्ह
सप्तरीमा बिरामी भेट्न आएकी महिलालाई चिकित्सकले यौन दुव्र्यबहार गरेकाे खुलासा

शुभनारायण यादव/सप्तरी,चैत १३ गते।सप्तरीमा एक जना बिरामीलाई भेट्न आएकी महिलासँग चिकित्सकले यौन दुव्र्यबहार गरेकाे खुलासा भएका छन् ।

सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पताल प्रालिमा कार्यरत चिकित्सक डा. राजन जयसवालले एक जना बिरामीलाई भेटन आएका महिलासँग यौन दुव्र्यबहार गरेका हुन् । पीडित महिलाका अनुसार जयसवालले आफ्नो कार्यकक्षभित्र बोलाएर आफनो कपडा खोल्न लगाई अंग सुम्सुम्याउन थालेका थिए । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बिरामीका कुरुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. ७ निवासी ३२ बर्षीया महिलाले अस्पतालमा दुई दिन अघि प्रसुती भएकी आफ्ना नन्दलाई भेट्न आएकी थिइन् । नन्दको कोखबाट जन्मिएको भान्जीलाई चेकजाँच गराउन जाँदा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथि यौनदुव्र्यहार गरेको बताइन् ।‘मसँगै आएका मेरो पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरे’ उनले भनिन्, “डाक्टरले नै यस्तो काम गरेपछि चिच्याउन थाल्दा अन्य मानिसहरु भित्र आएका थिए ।”भान्जीलाई जाँच्ने क्रममा डाक्टरले आफ्नो वैवाहिक अवस्थाबारे सोध्दा आफूले चार बर्षअघि बिहे गरेको र हालसम्म सन्तान नभएको बताएपछि डाक्टरले भित्री वस्त्र खोलाई शरीरको संवेदनशिल अंगहरुमा हात हालेको ती महिलाको भनाई छ ।

महिलामाथि उपचारमा संलग्न एक डाक्टरले नै आपत्तिजनक व्यवहार गरेको भन्दै अाज यो अस्पतालमा लामो समयसम्म तनावग्रस्त बनेको थियो ।यता आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । ‘यसबारे पीडित पक्षले मौखिक जानकारी समेत गराएका छन्’ उनले भने, “थप अनुसन्धान शुरु गरेका छौं ।”यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गर्ने डाक्टरलाई छिन्नमस्ता अस्पतालले निलम्बन गरेको छ ।

घट्ना बाहिरिए लगत्तै अस्पताल व्यवस्थापन समितिले डा. जयसवाललाई निलम्बन गरेको बिज्ञप्ती मार्फत् जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!