nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैवाहिक बन्धनमा बाधीए भारतीय क्रिकेटर जसप्रीत बुमराह

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०७७, ४:२४ मध्यान्ह
बैवाहिक बन्धनमा बाधीए  भारतीय क्रिकेटर जसप्रीत बुमराह

एजेन्सी।भारतीय क्रिकेट टिमको तीव्र गतिका बलर जसप्रीत बुमराह आज बैवाहिक बन्धनमा बाधिएका छन् ।

जसप्रीत बुमराहले मोडेल तथा स्पोर्ट्स एंकर संजना गणेशनसँग बिवाह गरेका हुन् । उनीहरुले पन्जाबी रिति रिवाजमा आफ्ना आफन्तजन र साथिहरुको उपस्थितिमा बिवाह गरेका छन् ।

वैवाहिक जीवनमा बाधिने कारणले नै उनले बीसीसीआई संग छुट्टि लिएका थिए । जसको कारण उनि इंग्ल्याण्डबिरुद्धको टि २० सिरिजको हिस्सा हुन् पाएनन ।

भारतीय सञ्चार माध्यमअनुसार जसप्रित बुमराह र संजना गणेशनसँग केहि समयदेखि प्रेममा थिए । उनिहरुले आफ्नो सम्बन्धको बारेमा कसैलाई नबताएको र मिडियामा एकसाथ नआएको कारण फ्यान्स हरु अचम्मित परेका छन् ।

जसप्रित बुमराहले ट्वीट गरेको विवाहको फोटो शेयर गरेर वैवाहिक बन्धनमा बाधिएको जानकारी दिएका छन् ।संजना पेशा अनुसार मोडेल र खेल एंकर हुन्। जसले क्रिकेट, ब्याडमिन्टन र फुटबलको होस्ट गर्छिन्। २०१९ को एकदिवसीय विश्वकपमा भारतको तर्फबाट उनले कार्यक्रमको संचालन गरेकी थिइन्।

संजना गणेशनको जन्म ६ मे १९९१ मा पुणेको महाराष्ट्रमा भएको थियो। उनी अहिले २८ वर्षकी भइसकेकी छिन्। उनले कोलकाता नाइट राइडर्सको शो नाइट क्लबको पनि होस्ट गरिसकेकी थिइन्। कार्यक्रममा टिमका सह–मालिक शाहरुख खान पनि उपस्थित थिए।

संजनाले आईपीएल लिलामीका साथै इन्डियन सुपर लिग र ब्याडमिन्टन सुपर लिग जस्ता प्रतियोगितामा होस्ट गरिसकेकी छिन्।

५ फिट ५ इन्च अग्ली संजना फिटनेस मन पराउँछिन्। उनी आफ्ना फिटनेसको धेरै ख्याल राख्छिन्। उनको मनपर्ने क्रिकेटर महेन्द्रसिंह धोनी हुन्। संजनाले पुणेको प्रख्यात विश्वविद्यालयबाट इञ्जिनियरिङमा डिग्री हासिल गरिसकेकी छन्।

यसका साथै उनी २०१४ मा मिस इण्डियाको फाइनलमा प्रवेश गरेकी थिइन्। उनी एक मोडेल पनि हुन्।

२७ वर्षीय जसप्रीत बुमराह हाल भारतीय क्रिकेट टिमका मुख्य फास्ट बलर हुन्। उनले भारतको लागि १९ टेष्ट, ६७ एकदिवसीय र ५० टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

Tags: खेलकुद

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि