nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०८३, १:२७ मध्यान्ह
जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम/भदौ २० गते । जनकपुरधाम जेसिजको आयोजनामा जनकपुरधामस्थित जनकचोकमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका युवालगायत सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा जम्मा २७ जनाले रक्तदान गरेका छन्।

जनकपुरधाम जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानमार्फत आपत्कालीन अवस्थामा आवश्यक पर्ने बिरामीका लागि सहयोग पुग्ने विश्वास गरिएको छ। रक्तदानलाई मानव सेवासँग जोड्दै जेसिजले युवाहरूमा सामाजिक सेवाप्रतिको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रमको उद्घाटन समारोहको अध्यक्षता जनकपुरधाम जेसिजका अध्यक्ष भवेश कुमार झाले गरेका थिए। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र्‍यापिड एक्सन टिम (र्‍याट) विभागका मधेस प्रदेश प्रमुख अम्भु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रक्तदानको महत्वबारे चर्चा गर्दै प्रमुख अतिथि सुरेन्द्र भण्डारीले रक्तदानलाई मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताएका थिए। उनले युवाहरू तथा सामाजिक संघसंस्थाहरूले रक्तदानजस्ता मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले “रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवा हो। हामीले दिएको रगतले कुनै व्यक्तिको जीवन बचाउन सक्छ। त्यसैले युवाहरूलाई रक्तदानप्रति प्रेरित गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ।” बताएका छ्न ।

जनकपुरधाम जेसिजका अध्यक्ष भवेश कुमार झाले सामाजिक सेवाका गतिविधिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बृहत् रक्तदान कार्यक्रमको संयोजन जेसी दिवाकर झाले गरेका थिए भने कार्यक्रमको सहजीकरण जनकपुरधाम जेसिजका महासचिव जेसी मनोहर ठाकुरले गरेको थियो। कार्यक्रममा जेसिजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेसँगै कार्यक्रमले मानव सेवासँगै सामाजिक जिम्मेवारी निर्वाह गर्ने सन्देश दिएको आयोजकले बताएका छ्न । जेसिजले युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

Tags: जनकपुरधाम जेसिज

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि