nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३, २०८३, ८:३५ मध्यान्ह
जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

जनकपुरधाम/भदौ ३ गते। भगवान् रामका अनन्य भक्त तथा ‘रामचरितमानस’का रचनाकार गोस्वामी तुलसीदासको स्मरणमा जनकपुरधाममा तुलसी जयन्ती महोत्सव भव्य रूपमा मनाइएको छ।

रामानन्दीय वैष्णव संघको आयोजनामा सम्पन्न महोत्सवमा साधुसन्त, धर्मगुरु तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। महोत्सवका क्रममा गोस्वामी तुलसीदासको जीवन, दर्शन, साहित्यिक योगदान तथा सनातन धर्म र समाजमा उनले पुर्‍याएको योगदानबारे चर्चा गरिएको थियो।

रामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले तुलसीदासले भगवान् रामको आदर्श चरित्र, मर्यादा र जीवनदर्शनलाई जनसाधारणसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनका अनुसार ‘रामचरितमानस’ केवल धार्मिक ग्रन्थ मात्र नभई मानवता, कर्तव्य, सदाचार, नैतिकता र सामाजिक सद्भावको सन्देश दिने महत्वपूर्ण कृति हो।

महोत्सवमा ‘रामचरितमानस’का विभिन्न प्रसंग वाचन, भजनकीर्तन तथा धार्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिएको थियो। साधुसन्त तथा भक्तजनले तुलसीदासका रचनाले धार्मिक आस्था बलियो बनाउन तथा समाजमा नैतिकता र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरेका थिए।

भजनकीर्तन तथा धार्मिक अनुष्ठानका कारण महोत्सव अवधिभर जनकपुरधामको वातावरण भक्तिमय बनेको थियो। सहभागीहरूले तुलसीदासको योगदानको स्मरण गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा सबै पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

रामानन्दीय वैष्णव संघले तुलसी जयन्ती महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत जनकपुरधामको मौलिक पहिचान र धार्मिक परम्पराको संरक्षणमा योगदान गर्ने जनाएको छ।

Discussion about this post

Related Posts

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

महंगो ‘रूम फ्रेसर’ छाडनुहोस्, सजिलै कोठालाई यसरी बासनादार बनाउनुस

महंगो ‘रूम फ्रेसर’ छाडनुहोस्, सजिलै कोठालाई यसरी बासनादार बनाउनुस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि