nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०८३, ९:५५ मध्यान्ह
विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

धनुषा/असार १३ गते। ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैली’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम शनिबार जनकपुरधाममा सम्पन्न भएको छ।

मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको समन्वयमा आयोजित कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिताले समाजलाई विभाजित गर्नेभन्दा एकताबद्ध बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री महतोले सञ्चारकर्मीले सामाजिक उत्तरदायित्व, संवेदनशीलता र व्यावसायिकतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने बताए। उनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गर्दै सञ्चारमाध्यमले समाजमा सद्भाव, एकता र सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे।

स्वतन्त्र र स्वच्छ पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै मन्त्री महतोले प्रेस स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा पत्रकारिताको आचारसंहिता, जिम्मेवार सञ्चार, भाषा प्रयोग तथा समाचार लेखन शैलीका विषयमा विस्तृत अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो। वरिष्ठ पत्रकार धर्मेन्द्र झा ले प्रशिक्षण प्रदान गर्दै समाचारमा भाषिक शुद्धता, तथ्य परकता र व्यावसायिक मर्यादाको महत्वबारे प्रकाश पारे।

मधेश मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहलगायत धनुषा जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा जिम्मेवार सञ्चार अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा अनुभव आदानप्रदान गरेका थिए।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!