nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चारदिने नमूना युवा संसदीय अभ्यास कार्यक्रम सम्पन्न, लोकतान्त्रिक नेतृत्व विकासमा जोड

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २८, २०८३, ७:२१ मध्यान्ह
चारदिने नमूना युवा संसदीय अभ्यास कार्यक्रम सम्पन्न, लोकतान्त्रिक नेतृत्व विकासमा जोड

Photo - Girijanand Sah/Sajilopost

धनुषा/जेठ २८ गते । मधेश प्रदेश सभा सचिवालयद्वारा आयोजित चारदिने नमूना युवा संसदीय अभ्यास कार्यक्रम बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ। लोकतान्त्रिक प्रणाली, संसदीय प्रक्रिया तथा नेतृत्व विकासबारे युवाहरूलाई व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा प्रदेशका ११ वटा विद्यालयका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

गिरिजानन्द साह/सजिलो पोस्ट

समापन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव ले युवाहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी त्यसको प्राप्तिका लागि निरन्तर मेहनत गर्न आग्रह गरे। उनले सफलता हासिल गर्न दृढ संकल्प, योजनाबद्ध कार्यशैली र नियमित अभ्यास आवश्यक हुने बताए।

सभामुख यादवले सकारात्मक सोच, अनुशासन र समर्पण भावनाका साथ अघि बढ्न युवाहरूलाई प्रेरित गर्दै गलत संगतबाट टाढा रहन सुझाव दिए। लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन जिम्मेवार, सक्षम र सचेत युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।

उपसभामुख बबिता कुमारी राउत इशर ले यस्ता अभ्यासमूलक कार्यक्रमले युवामा नेतृत्व क्षमता, तार्किक विश्लेषण, बहस गर्ने कला तथा निर्णय प्रक्रियामा सहभागी हुने सीपको विकास गर्ने बताइन्। लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्न युवाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

श्रम तथा यातायात मन्त्री शारदा देवी थापा ले युवाहरूलाई शैक्षिक ज्ञानसँगै सामाजिक तथा राजनीतिक चेतनाको विकासमा पनि ध्यान दिन आग्रह गरिन्। यस्ता कार्यक्रमले भविष्यका नेतृत्वकर्ता तयार पार्नुका साथै जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने उनले बताइन्।

त्यसैगरी महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा यादव ले लोकतान्त्रिक संस्थाहरूको प्रभावकारी सञ्चालनका लागि युवाको सहभागिता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन्। सार्वजनिक सरोकारका विषयमा युवाहरूले आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

फोटो गिरिजानन्द साह/सजिलो पोस्ट

प्रदेश सभा सचिवालयका अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई संसदीय प्रणाली, विधेयक निर्माण प्रक्रिया, छलफल, बहस तथा निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। अभ्यासका क्रममा विद्यार्थीहरूले सांसद, मन्त्री तथा सभामुखको भूमिका निर्वाह गर्दै संसदीय गतिविधिको प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए।

चार दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमले सहभागी युवाहरूमा वक्तृत्वकला, नेतृत्व क्षमता, नीति विश्लेषण गर्ने दक्षता तथा लोकतान्त्रिक अभ्यासप्रतिको बुझाइ अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

 

 

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका वडा न.-३ को वडा कार्यालयमा युवाहरुले गरे तालाबन्दी

जनकपुरधाम उपमहानगरपालिका वडा न.-३ को वडा कार्यालयमा युवाहरुले गरे तालाबन्दी

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट निर्माण प्रक्रिया अगाडि बढ्यो

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट निर्माण प्रक्रिया अगाडि बढ्यो

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!