nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजिक मान्यता परिवर्तन तथा समन्वय अभिवृद्धिका लागि पुरुष च्याम्पियनहरूबीच सिकाई आदानप्रदान कार्यक्रम जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १४, २०८३, ११:५५ बिहान
सामाजिक मान्यता परिवर्तन तथा समन्वय अभिवृद्धिका लागि पुरुष च्याम्पियनहरूबीच सिकाई आदानप्रदान कार्यक्रम जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ १४ गते। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा आसमान नेपाल द्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत सामाजिक मूल्य–मान्यता परिवर्तनका लागि समन्वय अभिवृद्धि गर्ने उद्देश्यले पुरुष च्याम्पियनहरू बीच सिकाइ आदान–प्रदान कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता आसमान नेपालको बोर्ड सदस्य रेखा यादवले गरेकी थिइन् भने मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, सञ्चारकर्मी, युवा प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख रामआशिष यादवले समाजमा विद्यमान विभेद, असमानता तथा गलत सामाजिक मान्यतालाई परिवर्तन गर्न पुरुषहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले महिला सशक्तीकरण केवल महिलाको मुद्दा नभई समग्र समाजको साझा दायित्व भएको उल्लेख गर्दै पुरुष च्याम्पियनहरूले समुदायमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।

उनले समाजमा अझै पनि बालविवाह, लैङ्गिक हिंसा, छुवाछूत तथा महिलाप्रति गरिने विभेदजस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै यस्ता कुप्रथाको अन्त्यका लागि सचेतना र सहकार्य आवश्यक रहेको बताए। सभामुख यादवले सामाजिक परिवर्तन एक दिनमा सम्भव नहुने भन्दै निरन्तर संवाद, सिकाई र समुदायमा आधारित अभियानमार्फत मात्रै दीर्घकालीन सुधार सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयकी प्रतिनिधि निर्मला मिश्रले सामाजिक मान्यता परिवर्तनका लागि सरकारी निकाय, गैरसरकारी संस्था र समुदायबीच समन्वय आवश्यक रहेको बताइन्। उनले युवाहरूलाई सामाजिक रूपान्तरण अभियानमा सहभागी गराउन सके समाजमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरिन्।

कार्यक्रमको सञ्चालन आसमान नेपालकी सरस्वती दनुवारले गरेकी थिइन्। भने कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निर्मला मिश्र, आसमान नेपालका अध्यक्ष नवल यादव, एनएफपीएका प्रतिनिधि प्रीति शर्मा,आसमान नेपालका अजय यादव ,नेपाल पत्रकार महासङ् धनुषाका उपाध्यक्ष अवधेश कामत सीएमसी नेपालका सरोज खड्का, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरू र युवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी, युवा प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सामाजिक रूपान्तरण अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!