nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाधाम वनस्पति उद्यानमा २६ ओै वनस्पति दिवस

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ३०, २०८१, ११:०८ बिहान
धनुषाधाम वनस्पति उद्यानमा २६ ओै वनस्पति दिवस
जनकपुरधाम,चैत २९ गते । मधेश प्रदेश को देवभूमि धनुषाधाम रहेको एक मात्र जैविक विविधताको केन्द्र धनुषाधाम वनस्पति उद्यानमा २६ ओै वनस्पति दिवस उत्साह पुर्वक मनाएका छन। नेपाल सरकारका पुर्व वन तथा वातावरण राज्य मंत्री संघीय सांसद दीपक कार्कीले एक समारोहबीच २६ ओै वनस्पति दिवसको समुदघाटन गर्नुभयो ।
सो अवसरमा सम्बोधन गर्नेक्रममा प्रमुख जसपा,नेपालका केन्द्रीय उपमहासचिव समेत रहेका पुर्व राज्य मंत्री कार्कीले यस भेगको विकासका लागि धनुषाधाम को वनस्पति अनुसन्धान केन्द्र र संरक्षित जंगल को विकास हुनु आवश्यक रहेकोे कुरा बताउंनु भयो ।
सो अवसरमा जैविक विविधता ,वन तथा वनस्पति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरि रहेका पर्यावरण योद्धा समाजवादी नेता प्रदेश सभा सदस्य रामअशिष यादव,वृक्ष मानव सुरेश शर्मा र मधेसी निजामती कर्मचारी मंचका नव निर्वाचित केन्द्रीय अध्यक्ष, कुशल वन अधिकृत लालबाबु यादव सहित सम्मान गरिएको छ।
वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख वनस्पति वैज्ञानिक ताहिर हुसेनको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा प्रदेश सरकार वन निर्देशक जगरनाथ जयसवाल,मत्स्य तथा पशुपंक्षि निर्देशक जागेश्वर यादव,वन विज्ञप्ति विनोद सिंह ,आर्युवेद ओैषधालयका प्रमुख डा एम के ठाकुर ,सहायक वन अधिकृत शंकर नारायण झा,नेकपा माओवादी केन्द्र का नेता दीपक यादव,एमाले का नेता योगकुमार यादव,जसपा,नेपालका नेतृ अम्बिका विश्वकर्मा ,जसपा,नेपाल का नगर अध्यक्ष विनोद यादव सहितका वक्ताहरूले वन वनस्पति को संरक्षण प्रबर्द्धन तथा विकास सम्बन्धमा विचार व्यक्त गरेका छन।
Tags: धनुषा खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि