nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर जेसीज द्वारा परिक्रमा तिर्थालुहरुलाई नि:शुल्क खाद्यान्न सामाग्री वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०८१, १:०५ मध्यान्ह
जनकपुर जेसीज द्वारा परिक्रमा तिर्थालुहरुलाई नि:शुल्क खाद्यान्न सामाग्री वितरण

module: a; hw-remosaic: 0; touch: (0.44722223, 0.44722223); modeInfo: ; sceneMode: Night; cct_value: 4708; AI_Scene: (-1, -1); aec_lux: 144.89888; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

जनकपुरधाम/गिरिजानन्द साह/चैत १ गते। जनकपुर जेसीजद्वारा आयोजित एक विशेष कार्यक्रममा मिथिलाञ्चलको ऐतिहासिक र धार्मिक महत्व बोकेको अन्तगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि:शुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।

जनकपुर जेसीजका अध्यक्ष मुकेश साहका अनुसार, शुक्रबार बिहान ५ बजेबाट यो वितरण कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा सहभागी तिर्थालुहरुलाई चुरा,मिट्ठा, पानी, फलफूल लगायतका खाद्यान्न सामाग्रीहरु नि:शुल्क रुपमा प्रदान गरिएको हो। साहले धार्मिक यात्रामा सहभागी भक्तजनको सेवा गर्नु समाजको कर्तव्य रहेको उल्लेख गरे।

अन्तगृह परिक्रमा मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा हो, जसमा हजारौं तिर्थालुहरु सहभागी हुन्छन्। यो परिक्रमा जनकपुरधामदेखि सुरु भई विभिन्न धार्मिक स्थलहरु परिक्रमा गर्दै पुनः जनकपुरमै सम्पन्न हुन्छ। परम्परागत मान्यताअनुसार, यस परिक्रमामा सहभागी भएर मनकामना गरेमा मनोवाञ्छित फल प्राप्त हुने विश्वास गरिन्छ।

यस पटकको परिक्रमामा पनि नेपालका विभिन्न स्थानहरुका साथै भारतबाट समेत ठूलो संख्यामा तिर्थालुहरुको सहभागिता रहेको थियो। तिर्थालुहरुले परिक्रमाको समयमा धार्मिक स्थलहरुको दर्शन गर्दै, पूजा-आराधना गरेका थिए।

कार्यक्रमको संयोजन जनकपुर जेसीज बर्ष २०२५ का उपाध्यक्ष जेसी सुबोध कुमार ठाकुरले गरेको थियो । यो कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास आयोजकहरुको रहेको छ।

जनकपुरधाममा यस्ता कार्यक्रमहरुले धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Tags: जनकपुर जेसीजजनकपुरधाम

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि