nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोनास्टिक स्कुलले जित्यो

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २७, २०८१, ९:४० मध्यान्ह
बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोनास्टिक स्कुलले जित्यो

गिरिजानन्द साह/जनकपुरधाम/ फागुन २७ गते। जनकपुरधाममा आयोजित बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोनास्टिक स्कुलले जितेको छ। मंगलवार भएको फाइनल खेलमा मदर टेरेशा पब्लिक स्कुललाई ७ विकेटले पराजित गर्दै मोनास्टिक स्कुलले उपाधि जितेको हो। फाइनल खेलमा मदर टेरेशा पब्लिक स्कुलले टस जितेर पहिले ब्याटिंग रोजेको थियो । मदर टेरेशा पब्लिक स्कुलको टिमले सबै विकेट गुमाउदै ९२ रन बनाउदै ९३ रनको लक्ष्य मोनास्टिक स्कुलको टिम समक्ष प्रस्तुत गरेको थिए । मदर टेरेशा पब्लिक स्कुलको टिमको लागि युवराज शर्माले सार्वधिक १३ रन र सुरज यादवले १० रन बनाएको थियो। मोनास्टिक स्कुलको लागि बलिङ गरेका पियुष ठाकुरले ३ विकेट र सुरज यादवले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङका लागि मोनास्टिक स्कुलको टिमले ३ विकेट गुमाएर ९४ बनाउदै बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी जित्न सफल भएको छ ।मोनास्टिक स्कुलको टिमका लागि नितेश यादवले सार्वधिक २८ रन र पियुष ठाकुरले २६ रनको योगदान दिएका थिए । मदर टेरेशा पब्लिक स्कुलको टीमको लागि बलिङ गरेका रिशन झाले २ विकेट र युवराज शर्माले १ विकेट लिएका थिए । यो प्रतियोगिताको प्लेयर अफ द सिरिज पियुष ठाकुर,बेस्ट ब्याट्सम्यानमोनास्टिक स्कुलको आयुष राज साह,इमार्जिंग प्लेयर मदर टेरेशा पब्लिक स्कुलका रिशन झा,बेस्ट किपर मदर टेरेशा पब्लिक स्कुलका इरफान साफी,बेस्ट फिल्डर प्रेम यादव, बेस्ट बलर मदर टेरेशा पब्लिक स्कुलका रिशन झा र फेयर प्ले अवार्ड शिशु प्रज्ञान सदन स्कुललाई प्रदान गरिएको थियो।

यस खेलको म्यान अफ दी म्याच मोनास्टिक स्कुलको टिमका खेलाडी पियुष ठाकुर लाई प्रदान गरिएको थियो । उनले यस खेलमा ४ ओवरमा २३ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी समापन कार्यक्रमको प्रमुख अतिथिमा जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साह द्वारा हस्तान्तरण गरिएको थियो। प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साह आफ्नो मन्तव्य दिदै यो खेलमा दुवै टीमले जितेको आफुले अनुभूत गरिरहेको किनकि स्कुल लेभलमा पढदै फिजीकल फीटनेशको लागि जसले आफ्नो समय खेलमा दिईरहेको छ त्यसैले दुवै टीम जितेको बताउनु भएको छ।

समापन कार्यक्रम न्यु भिजन नेपालको अध्यक्ष अम्बु प्रसाद साहको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भएको छ। समापन कार्यक्रमको प्रमुख अतिथिमा जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साह र क्रिकेट एसोसियसन अफ नेपाल (CAN) का उपाध्यक्ष रोशन सिंह रहेको थियो भने कार्यक्रममा अतिथीहरु जनकपुरधाम उपमहानगरपालिका वडा न.-९ का वडा अध्यक्ष परमेश्वर साह, मोनास्टिक स्कुलका डाईरेक्टर सोनु साह,हिरा हस्पिटलको संचालक हिरा यादव,यस प्रतियोगिताको कोर्डिनेटर प्रशान्त अरविन्द ,यस प्रतियोगिताका मिडिया पार्टनर सजिलो पोस्टका अध्यक्ष गिरिजानन्द साह,विभिन्न स्कुलका प्रतिनिधि सरहरु,पत्रकार र खेलप्रेमि दर्शकहरुको उपस्थिती रहेको थियो। यो प्रतियोगितामा सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हाथहरुलाई सम्मान गर्दै र धन्यवाद दिदै न्यु भिजन नेपालको अध्यक्ष अम्बु प्रसाद साहले कार्यक्रम समापन गरेका थिए।

प्रतियोगितामा जम्मा १६ वटा स्कुलले भाग लिएका थिए। खेल आइसीसी मान्यता अनुसार भईरहेको थियो भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भयो।

Tags: खेलकुदजनकपुरधाम

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!