nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथुनकी पहिलो श्रीमती हेलेना लुकको निधन

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १९, २०८१, ९:०७ मध्यान्ह
मिथुनकी पहिलो श्रीमती हेलेना लुकको निधन

मुम्बई । भारतीय अभिनेता मिथुन चक्रवर्तीकी पहिलो पत्नी हेलेना लुकको नोभेम्बर ३ मा निधन भएको छ । अमिताभ बच्चनसँग ‘मर्द’मा देखिएकी अभिनेत्री हेलेना विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन्, जहाँ उनले अन्तिम श्वास फेरिन् ।

प्रसिद्ध डान्सर तथा अभिनेत्री कल्पना अय्यरले एक पोस्टमा उनको निधनको जानकारी दिएकी छन् । रिपोर्टका अनुसार ६८ वर्षीया पूर्वअभिनेत्री हेलेना विगत केही दिनदेखि बिरामी थिइन् । तर उनले लापरबाहीपूर्वक चिकित्सककहाँ जान अस्वीकार गरेकी थिइन् । हाल उनको मृत्युको यकिन कारण खुल्न सकेको छैन । हेलेना ल्यूक ७० को दशकमा फेसनको दुनियाँमा चर्चित नाम थिइन् । सन १९७९ मा उनको भेट मिथुन चक्रवर्तीसँग भयो र केही समयको सम्बन्धपछि दुवैले विवाह गरे । हेलेना लुकसँग विवाह गर्नुअघि मिथुन केही महिना अघिसम्म सारिकासँग सम्बन्धमा थिए ।

सन् १९७९ मा हेलेनासँग विवाह भएको बेला मिथुन ठुलो स्टार थिएनन् । विवाह भएको केही साता मात्रै बितेको थियो कि मिथुन र हेलेनाबिच झगडा सुरु भयो । विवाहको ४ महिनापछि नै हेलेनाले मिथुनसँग डिभोर्स मागेकी थिइन् । स्टारडस्ट म्यागजिनलाई दिएको अन्तर्वार्तामा हेलेनाले आफ्नो वैवाहिक सम्बन्ध टुट्नुको कारण खुलाएकी थिइन् । उनका अनुसार बिहान ६ बजेदेखि राति सुत्दासम्म मिथुनले उनलाई विवाहका लागि मनाउने गरेका थिए । त्यसपछि दुवैले सन् १९७९ मा गोप्य रूपमा विवाह गरे ।

उनीहरूको वैवाहिक सम्बन्ध टुट्नुको सबैभन्दा ठुलो कारण मिथुन योगिता बालीसँगको सामीप्य थियो । अर्कोतर्फ मिथुनले हेलेनालाई उनको पूर्व प्रेमी जावेद खानको बारेमा पनि जिस्काउने गरेका थियो । विवाह टुट्नुको एउटा कारण मिथुनका भतिजा पनि थिए । यसबारे हेलेनाले भनिन्, ‘मिथुन आफ्ना दुई आफन्त भाइ र कुकुरसँग घरमा बस्थे । बिहेपछि म पनि उतै सिफ्ट भएँ । उनका दुवै भाइले उसको पैसा खर्च गर्थे, जुन मलाई पटक्कै मन पर्दैनथ्यो । मैले दुई भाइलाई निकाल्ने बारे सोध्दा उसले भन्यो– तिमीलाई जान मन छ भने जाऊ, उनीहरू कतै जाने छैनन् । यसपछि दुवै अलग भयौँ ।’

मिथुनसँग सम्बन्धविच्छेदपछि हेलेनाले फिल्ममा भाग्य परीक्षण गरिन् । उनले सन् १९८० मा आएको फिल्म जुदाईबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी अमिताभसँग फिल्म मर्दमा देखिइन् । यो फिल्ममा बेलायती महारानीको भूमिका निर्वाह गरेकोमा उनको निकै प्रशंसा भयो । यसबाहेक अभिनेत्री दो गुलाब, एक नयाँ रिश्ता, साथ साथ र आओ प्यार करें जस्ता फिल्मको हिस्सा थिइन् ।

८० को दशकको अन्त्यतिर हेलेनाले हिन्दी फिल्ममा काम पाउन छाडेपछि उनी अमेरिका सरिन् । अमेरिकामा रहँदा उनले डेल्टा एयरलाइन्समा फ्लाइट अटेन्डेन्टको रूपमा काम गर्न थालेकी थिइन् ।

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!