nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसन निर्देशक डोनोहोईबीच भेट

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २६, २०८१, ५:४९ मध्यान्ह
मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसन निर्देशक डोनोहोईबीच भेट

जनकपुरधाम/भदौ २६ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहसँग युएसएडको नेपाल मिसनका नयाँ निर्देशक क्याटी डोनोहोईले बुधबार शिष्टाचार भेट गरेकी छिन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिँहलाई भेटेर नेपालमा र खासगरी मधेश प्रदेशमा विकास तथा समृद्धिका लागि युएसएडका प्रयास एवम् साझेदारीबारे जानकारी गराएकी छिन् । भेटमा प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधन सिँह कोइरी, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जायसवाल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत सहभागी थिए ।

मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसनका नयाँ निर्देशक डोनोहोईका बीचमा सरकारहरू तथा विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा मधेश प्रदेशका युएस एडले गरेका र भविष्यका निश्चित एवम् सम्भावित कार्ययोजनाको अर्थपूर्ण नतिजाका विषयमा समेत छलफल भएको छ । मुख्यमन्त्री सिँहले प्रदेशका सीमान्तकृत, पिछडिएका र अल्पसँख्यक जनताको आर्थिक तथा सामाजिक तथा साँस्कृतिक रूपान्तरणका लागि युसएडको प्रयासको सराहना गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र जीविकोपार्जनका क्षेत्रमा प्रदेश सरकार युएस एडसँग काम गर्न इच्छुक रहेको बताए ।उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहायता साझेदारीका क्षेत्र पहिचान गरी नीतिगत गृहकार्य गरिसकेको भन्दै साक्षरता, विद्यालय शिक्षामा उमेर पुगेका सबै बालबालिकाको पहुँच तथा आधारभूत शिक्षाको गुणस्तरवृद्धि, प्रदेशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन तथा तिनको रोजगारीको अवसर सुनिश्चितता, गाउँघरमै आधारभूत स्वास्थ्यका सम्पूर्ण सेवाको प्रभावकारी व्यवस्थापन आदिलाई प्राथमिक्तामा राखेको प्रस्ट्याए । युएसएडको नेपाल मिसनका निर्देशक डोनोहोईले मुख्यमन्त्री सिँहलाई सरकारहरू तथा विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा मधेश प्रदेशका पिछडिएका, सीमान्तकृत तथा जोखिममा रहेका व्यक्तिको आर्थिक, सामाजिक, राजनीतिक तथा वातावरणीय उन्नयनका लागि भएका प्रयास तथा त्यसबाट प्राप्त उपलब्धिका बारेमा बताउँदै विभिन्न विषयगत क्षेत्रमा मधेश प्रदेश सरकारसँग साझेदारी गर्न युएसएड उत्सुक रहेको बताइन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!