nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यस पटकको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०८१, ८:४५ मध्यान्ह
यसपाली दशैं लक्षित नयाँ नोट राष्ट्र बैंकले वितरण नगर्ने

काठमाडौं/भदौ १८ गते । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।

उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले नेपालप्रेसलाई जानकारी दिए । उनले भने, ‘ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको ज्यान गयो, चालक पक्रा

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

सोनम वाङचुक कमाउँछन् युट्युबवाट महिनाको ७ लाखसम्म

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!