nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा आमा छोरी जलिरहेको अवस्थामा शंकाष्पद शव बरामद,हत्या हुनसक्ने प्रहरीको आशंका

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ७, २०८१, १२:३८ मध्यान्ह
जनकपुरमा आमा छोरी जलिरहेको अवस्थामा शंकाष्पद शव बरामद,हत्या हुनसक्ने प्रहरीको आशंका

काठमाडौँ/बैशाख ७ गते । जनकपुरधाममा जलिरहेको अवस्थामा प्रहरीले शंकाष्पद शव बरामद गरेको छ ।

जनकपुरधाम उपमहानगपालिका– १६ स्थित रेल्वे लिक नजिक पोखरी डिलमा साँझ ८ बजेतर्फ २५ वर्षीया प्रियंका महतोको शव जलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीसंगै १४ महिनाकी माही महतोलाई जिउँदै अवस्थामा जलाइरहँदा धनुषा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन आवेले जानकारी दिए ।

महोत्तरीको मनरासिस्वा नगरपालिका– २ स्थित इटहर्वाका सुमित महतोकी श्रीमति प्रियंका महतोको र उनकी छोरी १४ महिनाकी माही जलेको अवस्थामा धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो । महोत्तरीको पिपरा गाउँपालिका– १ स्थित ढेकहा माइतीमा प्रियंका बैशाख १ गते नै ससुरालीबाट माइत आएकी थिइन् ।

माइत जाने क्रममा प्रियंकाले सुमितलाई बिरामी छु भनेर छोरीसहित ससुरालीबाट निस्केकी थिइन् । तर उनी माइतबाट ससुरालीमा बैशाख ५ गते नपुगेपछि उनको सोधखोज गरिएको थियो । तर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रियंका माइत जाँदैछु भनेर निस्के पनि उनी परपुरुषसंग लहसिएको देखा परेको स्रोतले जनाएको छ ।

उनी पिपरा गाउँपालिकास्थित ढेकहा बस्ने रामसागर महतोसंग विशेष सम्पर्कमा रहेको देखिएको छ भने मोबाइल कल डिटेल्सको आधारमा प्रहरीले सोधखोज गरिरहेको जनाएको छ ।

यता घटनामा शंकास्पद देखिएका रामसागर महतो भने फरार भएका छन् । सोधखोजका लागि उनको घरमा पुग्दा उनी फरार भएको धनुषा प्रहरीले जनाएको छ । यता प्रियंका र माहीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको छ भने सो घटनासम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि