nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुई भारतीय मोस्टवान्टेड अपराधी सर्लाहीबाट पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ६, २०८०, ११:५० बिहान
दुई भारतीय मोस्टवान्टेड अपराधी सर्लाहीबाट पक्राउ

चैत ०६ गते। भारतीय दुई कुख्या अपराधी सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी सैयारा ग्राम पञ्चायत बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ का सन्नी कुमार सिंह र मोतीहारी गंगा पिपरा बस्ने अशोक राउत छोरा २४ का जितेन्द्र राउत छन् ।

भारतीय अपराधी लुकेकाे छ, गोप्य सुचनाकाे अाधारमा सर्लाही प्रहरीले दुबैजनालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवा नगरपालिका वाड नम्बर ६ स्थित डेरा गरी बस्दै आएका दुबैजनालाई राति साढे ८ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरी पुगेपछि जितेन्द्रले प्रहरीमाथि पनि गोली प्रहार गरेका थिए । अपराधीले चलाएकाे गाेलीबाट प्रहरी धनदै बचेकाे प्रहरीको भनाइ छ ।

बरहथवाबाट अपराधीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बाटोमा प्रहरी भ्यानबाट जितेन्द्र भाग्न खोजेका थिए । प्रहरी माथि कुटपिट तथा तछाडमछाड गरि अपराधी भागन खाजेपछि निजलाई समात्न प्रहरीले ५ राउन्ड गाेलाी प्रहार गरेकाे थियाे । साेही गाेली निजकाे दायाँबायाँ खुट्टामा लागेपछि निजलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।दुबै खुट्टामा गोलि लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा सम्भव नभएपछि निजलाई थप उपचारका लागि जनकपुर पठाईएकाे प्रहरीले बताए ।

जितेन्द्रको साथबाट प्रहरीले मेडियन अमेरिका अटाेमेटिक पिस्तोल १ थान त्यसमा प्रयाेग हुने ९ एमएमका गाेली ५ पिस र एउटा खाेखा र म्यागजिन बरामद गरेकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार पक्राउ परेका दुबैजना सातिर अपराधी हुन । उनीहरू माथि भारतमा ४ वटा हत्या, डकैती र लागुअाैषध काराेवारमा मुद्दा दर्ता रहेकाे छ । भारतीय प्रहरीकाे खाेजी सुचिमा रहेका दुबैजनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे हाे । भारतमा लाेकसभाकाे निर्वाचन नजिकिँदै जादा भारतका कुखयात अपराधीहरूकाे वास स्थान नेपालकाे मधेश प्रदेश बनेकाे छ । मधेश प्रदेशका ८ जिल्ला भारतीय अपराधी हरूकाे मुख्य ठेगाना बनेकाे जानकारहरूकाे भनाई छ । केही दिन पहिला पनि राैतहटमा भारतीय अपराधीहरू हाथहतियार सहित पक्राउ परेकाे थियाे । हिजाे मात्र सर्लाहीमा पनि भारतीय कुखयात २ जना अपराधी बरहथवाबाट पक्राउ पर्नु चिन्ताकाे बिषय बनेकाे छ ।

Tags: मधेस प्रदेश खबरसर्लाही खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!