nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोडेल कॉलेज र मोनास्टिक कॉलेज विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३०, २०८०, ९:०५ मध्यान्ह
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोडेल कॉलेज र मोनास्टिक कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन ३० गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मोडेल कॉलेज र मोनास्टिक कॉलेज विजय भएका छन ।

पहिलो खेल राराव कॉलेज र मोडेल कॉलेज बीच भएको थियो जसमा राराव कॉलेजले टस जितेर पहिला ब्याटिङको गरेको थियो । ब्याटिङ सुरु गरेको राराव कॉलेजका खेलाडीहरु १९.२ ओभरमा ऑलआउट हुँदै १०१ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १०२ रनको लक्ष्य दिएको थियो । राराव कॉलेजको टिमका लागि अकबर अलिले ३१ रनको योगदान दिएको थियो ।

मोडेल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अमित कुमार मण्डलले ४ ओवेरमा १९ रन खर्चेर ५ विकेट लिन सफल भएको थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका मोडेल कॉलेजका ब्याट्सम्यानहरु गर्दा ८ विकेट गुमाएर १०२ रन बनाउन सफल भयो र उक्त खेल २ विकेटले जित्न सफल भयो। मोडेल कॉलेजका खेलाडीहरु मध्ये सायमोनले १० रन र समसादले २८ रन बनाएका थिए । राराव कॉलेजको टिमका लागि बलिङ गरेका अंकित सिंह राजपूतले २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मोडेल कॉलेजको खेलाडी अमित कुमार मण्डल भएको थियो। यस खेलको म्यान अफ द म्याचको उपाधी घर जनकपुरधाम घर जग्गा व्यवसायी संघको अध्यक्ष रन्जित पजियार द्वारा प्रदान गरिएको थियो ।त्यस्तै दोस्रो खेल मोनास्टिक कॉलेज र शिद्दार्थ कॉलेज बीच भएको थियो जसमा शिद्दार्थ कॉलेजले टस जितेर पहिला ब्याटिङगको रोजेको थियो। ब्याटिङ सुरु गरेको शिद्दार्थ कॉलेजका खेलाडीहरु १७ ओभरमा अल आउट भएर ६६ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ६७ रनको लक्ष्य दिएको थियो । शिद्दार्थ कॉलेजको टिमका लागि आयुसले १६ रन रनको योगदान दिएको थियो । मोनास्टिक कॉलेजको तर्फबाट लागि बलिङ गरेका विक्रान्तले ३ विकेट लिन सफल भएको थियो ।खेलमा जवाफि ब्याटिङका लागि आएका मोनास्टिक कॉलेजका खेलाडीहरु २ विकेटको क्षतिमा सजिलै ७१ रन बनाउदै खेल ८ विकेटले जित्न सफल भयो । मोनास्टिक कॉलेजका खेलाडीहरु मध्ये रन्जित यादवले ३८ रन र विक्रान्तले २२ रनको योगदान दिएको थियो । शिद्दार्थ कॉलेजको आयुसले २ विकेट लिन सफल भएको थियो। यस खेलको म्यान अफ दी म्याच मोनास्टिक कॉलेजको खेलाडी विक्रान्त भएको थियो।यस खेलको म्यान अफ द म्याचको उपाधी रामानन्द युवा क्लबको अध्यक्ष आशुतोष झा र निवर्तमान अध्यक्ष मनमोहन झा द्वारा प्रदान गरिएको थियो ।

प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!