सप्तरी/फागुन २१ गते । सप्तरीमा पोखरीमा डुबेर एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढी टोल बस्ने प्रमोदकुमार साहकी छोरी ४ वर्षीया छोरी रितिका कुमारी साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

















Discussion about this post