nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १४, २०८०, १:१५ मध्यान्ह
सिरहाको भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता

महेश सिंह/सिरहा ।  युवा पुस्तालाई कुलबाट जोगाउन र खेलाडी उत्पादन गर्न भगवानपुर गाउँपालिकाले प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु गरेका छन्।एक औपचारिक कार्यक्रमको आयोजना गरी शनिबार खेलको उदघाटन गरेको हो। पालिका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य राम शंकर यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा भगवानपुर गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत चन्द्र नारायण चौधरी, बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो,बि.ओ.पी.ठाडीका शस्त्र प्रहरीका इन्चार्ज दुर्गा प्रसाद भट्ट,ईलाका प्रहरी कार्यालय ठाडीका प्रहरी इन्चार्ज सचिन्द्र पोखरेल बासु माबिका प्रधान अध्यापक सन्तोष कुमार झा,शिक्षक नवीन कुमार यादव लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।

प्रमुख अतिथि संघीय सांसद राम शंकर यादवले मानव जिवनमा खेल हरेक नागरिकको लागी उपयुक्त रहेको भन्दै शारीरिक रुपले स्वास्थ रहन ब्यामको जरुरी पर्छ मानव शारीरिक रूपमा स्वास्थ रहियो भने मात्र मानवको सहि बिचार आउने गरेको जनाए। तेस्तै खेल पनि एउटा ब्याम नै रहेको भन्दै भगवानपुरमा खेलाडी उत्पादन गर्नु पर्छ पालिका अध्यक्ष उग्रनारायण यादवलाई विशेष धन्यवाद दिएका थिए।
बिशिस्ट अतिथि सन्तोष महतोले बिश्वमा चिनाउने मध्ये नै खेल रहेको भन्दै भगवानपुर गाउँपलिकाले उत्पादन गरेको खेलाडी प्रदेश र केन्द्रिय स्तर सम्म जाओस् भने सन्देश सुझाव राखेका थिए। भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार खेलको आयोजना गरेको उदेश्य युवाहरूलाई कुलतबाट जोगाउन र लाखौं लाख रकम पालिले खेलकुदमा लगानी गर्ने गरेको छ। लगानी गरेको रकमको उपलब्धि खेलाडीहरुमा अधारीत रहेको जनाए।

पालिकाले बर्सेनि खेलकुदको लागी बजेट छुटयाउने गरेको भन्दै पालिकामा होनिहार कुशल खेलाडी उत्पादन होस् उत्पादन खेलाडीले भगवानपुरलाई खेलको माध्यले चिनाउने देशमा चिनारीको पात्र बनोस् पालिकाको चाहना रहेको छ। खेलाडीलाई खेल प्रति हौसला उत्साह बढाउन आफुले खेलको आयोजना गरेको भन्दै खेलाडी राम्रो उत्पादन भए पछि अगामी दिनमा पालिका भित्र एसटीडिम बनाउने योजनामा रहेको जनाए।

स्थानीय समाजसेवी युवा नेता मनोज कुमार मंण्डलले खेल आयोजनको सम्पुर्ण ब्यवस्थापन र नेतृत्व गरेको हो। खेल अनुसासित र म्यादीत, निस्पक्ष तरिकाले गराउने खेलका नेतृत्व कर्ता मनोज कुमार मंण्डले बताए। खेलको उद्घाटन प्रमुख अतिथि माननिय राम शंकर यादव, पालिका अध्यक्ष उग्र नारायण यादव र बिशिस्ट सन्तोष महतोले गरेका थिए।

उद्घाटन खेल भगवानपुर भर्सेज बरियारपट्टी बीच खेल सुरु भएको थियो भने पहिलो ब्याटीङ्ग बरियारपट्टीले गर्दै २० ओभर खेलेर अलआउट थियो र बरियारपट्टीले ९१ ओभरको लक्ष्य दिदै २ बिकेटमा चेस गरेको थियो।
१२ ओभरमा ९१ रंगको टारगेट दिदै परियारपट्टीेले २ बिकेटमा चेस गरेको थियोे। भगवानपुरले १२ ओभरमा २ बिकेटमा बिजय हाल्सिल गरेको थियो भने भगवानपुरको क्यापटन ३७ रन मार्दै क्यापट्न प्रमेश्वर रामलाई म्याच अफ द म्याच घोषणा गरेको हो। खेलमा जम्मा ३ गाउँपालिका र ५ नगरपालिकाको टिमले भाग लिएको खेल १५ दिन सम्म चलने भएको छ्।

आइतबारको खेल गोलबजार भर्सेज सिरहाबिच हुने आयोजक समितिका प्रतिनिधि मनोज कुमार मंण्डले जानकारी दिनु भयो। खेलको प्रथम पुरस्कार रु. ५१ हजुर र दोस्रो ३१ हजार सहित सिल्ड प्रमाणपत्र सहितको सम्मान पालिकाले दिने अध्यक्ष उग्र नारायण यादवले घोषणा गरेको हो।कार्यक्रममा स्वागत मन्तव्य बासु माध्यमिक बिधालय भगवानका प्रधान अध्यापक सन्तोष कुमार झाले राखेका स्थानीय पत्रकार राम प्रकाश यादवले जानकारी दिनु भयो।

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि