सिरहा/फागुन १४ गते। सिरहाबाट दुईवटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
सिरहाको गोलबजार नगरपालिका–१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०र१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।
त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुईवटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

















Discussion about this post