सिरहा/फागुन ५ गते। सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परिएका छन् ।पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ६ एकता टोल बस्ने ३४ वर्षीय शत्रुधन ठाकुर रहेका छन् ।
ठाकुरलाई प्रतिबन्धित लागूऔषध १५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । पक्राउ परिएका शर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखी थप अनुसन्धान भैरहेको सूचना अधिकारी डीएसपी पाण्डेले जानकारी दिए ।

















Discussion about this post