nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : संकटमोचन मा.वि.र एरे ईन्टरनेशनल स्कुल विजय

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २८, २०८०, ८:५७ मध्यान्ह
जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : संकटमोचन मा.वि.र एरे ईन्टरनेशनल स्कुल विजय

गिरिजानन्द साह/जनकपुरधाम/माघ २८ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा संकटमोचन मा.वि र एरे ईन्टरनेशनल स्कुल विजय भएका छन ।आजको पहिलो खेल ज्ञानकुप मा.वि.र संकटमोचन मा.वि. बीच भएको थियो जसमा ज्ञानकुप मा.वि. ले टस जितेर सुरुवातमा संकटमोचन मा.वि. लाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । संकटमोचन मा.वि. का खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि मोहम्मद जसमुद्दिन अन्सारी ले ४८ बलमा ८३ रन र एम डि सौकत अलि ले २१ बलमा ३० रनको योगदान दिएका थिए।ज्ञानकुप मा.वि. लागि बलिङ गरेका शिवम झा ले चार ओभरमा २७ रन खर्चेर एक विकेट र अरविन्द राय ले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए ।जवाफ ब्याटिङका लागि आएका ज्ञानकुप मा.वि. ले १६.४ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सकेको थियो । यस टिमका लागि सुमित यादव ले १० बलमा २४ र अरविन्द राय ले १२ बलमा १४ रन बनाए । संकटमोचन मा.वि. का लागि बलिङ गरेका एम डि सौकत अलि ले चार ओभरमा १४ रन खर्चेर ५ विकेट र निखिल यादव ले चार ओभरमा १६ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच संकटमोचन मा.वि. का जसमुद्दिन अन्सारी अलि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी नगर प्रमुखको प्रत्याशी जानकि रमण साह द्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै आजको दोस्रो खेल एरे ईन्टरनेशनल स्कुल र ग्यालेक्सी पब्लिक स्कुल बीच भएको थियो जसमा एरे ईन्टरनेशनल स्कुल ले टस जितेर सुरुवातमा ब्याटिङका रोजेको थियो । एरे ईन्टरनेशनल स्कुल का खेलाडीहरु निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६३ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि आकाश ठाकुर ले ४० बलमा ५४ र युवराज साहले ९ बलमा २२ रनको योगदान दिए ।

ग्यालेक्सी पब्लिक स्कुल का लागि बलिङ गरेका चन्दन साह ले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट र युवराज सिंह ले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए ।

जवाफ ब्याटिङका लागि आएका ग्यालेक्सी पब्लिक स्कुल ले १२.५ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनाउन सकेको थियो । यस टिमका लागि रायन राईन ले १९ बलमा २० बनाए भने बाकी खेलाडीहरुले खासै रन बनाउन सकेन । यस खेलको म्यान अफ दी म्याच एरे ईन्टरनेशनल स्कुल का आकाश ठाकुर घोषित भएका थिए । एरे ईन्टरनेशनल स्कुल का लागि बलिङ गरेका आकाश ठाकुर ले चार ओभरमा २० रन खर्चेर ४ विकेट र आदर्श झा ले चार ओभरमा ११ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ द म्याचको उपाधी मधेस प्रदेशको अर्थमन्त्री माननीय संजय कुमार यादव द्वारा हस्तान्तरण गरिएको थियो।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि