पुस ११ गते । गाई गोरुको लागि घाँसपात ल्याउन गएकी एक महिला बलात्कृत भएको छ।
गौशाला नगरपालिका वडा न. १ रामनगर स्थित घरभएको करिब ४० वर्षकी एक महिला घाँसपात ल्याउन गएकी एक महिला बलात्कृत भएको घटना बाहिरिएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार, गत शनिवार रामनगर जंगलमा घाँस काट्न गएको बेला मोका छिपी जंगलमै स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो ।
पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना वाहिरिएको हो । घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजी भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

















Discussion about this post