जनकपुरधाम/कार्तिक १५ गते । धनुषा प्रहरीले ईलेक्ट्राेनिकका सरसामान सहित ४ लाख भन्दा बढीका सामाग्री बरामद गरेको छ ।
भारतबाट भन्सार छली र चाेरी पैठारी गरी ल्याएका विभिन्न किसिमका किराना सामाग्री र ईलेक्टाेनिकका सामान सहित एक थान माेटरसाइकल गरी जामा रु ४ लाख १३ हजार ,७८५ मूल्य बराबरको सामाग्री बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
विभिन्न स्थानबाट बरामद गरेको ४ लाख बराबरको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषा प्रहरीले जानकारी दिएका छन् ।

















Discussion about this post