nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिरामीहरुमा स्वास्थ्य सेवाप्रति विश्वास जगाउन र विश्वास जित्नेगरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २०, २०८०, १२:०३ मध्यान्ह
बिरामीहरुमा स्वास्थ्य सेवाप्रति विश्वास जगाउन र विश्वास जित्नेगरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह

जनकपुरधाम/असोज २० गते। मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले आयोजना गरेको मधेस सरकार र स्थानिय तहहरुबिच प्रयोगशाला सेवा सहकार्य कार्यक्रममा बोल्दै मधेसका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्य पेशमा लागेकाहरुलाई विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् ।

उनले बिरामीहरुमा स्वास्थ्य सेवाप्रति विश्वास जगाउन आग्रह गरेका छ्न । उत्कृष्ट ल्याब रिपोर्ट सफल चिकित्सक बनाउने भएकाले अब मधेसमै आधुनिक स्तरको प्रयोगशाला भएपछि सहज हुने उनले बताए । यद्यपि पालिकाहरुमा खोलिएका प्रयोगशालामा दक्ष जनशक्ति नरहेको गुनासो आईरहेको समयमा ती प्रयोगशालाहरुमा कम्तीमा दक्ष चिकित्सकको दरबन्दी व्यवस्थापन गर्न तर्फ ध्यान पुर्याउनु रहेको उनको भनाई थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले मधेसमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन प्रदेश सरकार कटिबद्ध रहेको बताए । यहाँका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय सरकारको रहेकाले यस तर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेश हरेक सूचकांकमा पछाडी रहेकोमा चिन्ता व्यक्त गर्दै यसका लागि यहीँका व्यक्ति दोषी रहेको बताएका छ्न। कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो कुनै पनि कुरालाई हामीले नकारात्मक तरिकाले सोच्दा नै सबै सुचक नकारात्मक रहेको र यो चिन्ताको विषय पनि रहेको छ।

उक्त कार्यक्रमा मधेस प्रदेशमा रहेका पलिकाहरुको प्रमुख,पालिकाहरुको उप-प्रमुख,मधेस प्रदेशका विभिन्न क्षेत्रका सांसद जनप्रतिनिधिहरुको उपस्थिती रहएको थियो । कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले गरेको थियो ।

सो कार्यक्रममा मधेस प्रदेशमा रहेका पालिकाहरुमा रहेका प्रयोगशाला मध्ये उत्कृष्ट सेवा प्रदान गर्ने प्रयोगशालाहरुलाई सम्मान गरिएको थियो ।

 

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि