nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ४, २०८३, ७:३६ मध्यान्ह
सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम/मंसिर ४ गते । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको सामुदायिक शिक्षा सुधारका लागि स्थानीय तह, विद्यालय र समुदायले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले सार्वजनिक र निजी शिक्षाबीचको विभाजनले शैक्षिक असमानता बढाउँदै लगेको भन्दै यसलाई सुधार गर्न सामूहिक प्रयास आवश्यक रहेको औँल्याएका छन्।

शुक्रबार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले सामुदायिक शिक्षाको गुणस्तर सुधारमा स्थानीय सरकारको जिम्मेवारी महत्त्वपूर्ण हुने बताए।

उनका अनुसार गाउँपालिका तथा नगरपालिकाले विद्यालयको स्वामित्व ग्रहण गर्दै शिक्षा क्षेत्रप्रति जिम्मेवार नभएसम्म सामुदायिक विद्यालयको अवस्थामा अपेक्षित सुधार सम्भव छैन। विद्यालयको व्यवस्थापन, शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने उनले बताए।

यादवले प्रधानाध्यापकलाई सक्षम, जिम्मेवार र नेतृत्वदायी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षकको सम्मान, मर्यादा र पेशागत प्रतिष्ठा कायम राख्नुपर्नेमा जोड दिए। विद्यालयको शैक्षिक वातावरण सुधार गर्न प्रधानाध्यापक र शिक्षकलाई जिम्मेवारीबोध गराउनुका साथै उनीहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो।

नेपालको शिक्षा प्रणालीमा अपेक्षित सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले शिक्षक तथा चिकित्सकजस्ता जिम्मेवार पेशामा संलग्न व्यक्तिहरूले आफ्नो पेशागत नैतिकता, कर्तव्य र जिम्मेवारीप्रति आत्मसमीक्षा गर्नुपर्ने बताए।

उनले सामुदायिक शिक्षालाई प्रभावकारी, गुणस्तरीय र सबैका लागि समान अवसरयुक्त बनाउन सरकार, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश दिएका छन्।

Tags: Sajilo PostSajilo Post Mediaअन्तराष्ट्रियजनकपुरधामशिक्षासमाचार

Discussion about this post

Related Posts

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि