सप्तरी/असोज १४ गते । सशस्त्र प्रहरीले सप्तरीबाट १०० थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ ।
करिब ८ लाख रुपैयाँ बराबरको वाकिटकी
सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद गरेको हो ।
विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको उनले बताए ।
सञ्चार सेट ल्याउँदै गरेको आरोपी सशस्त्रको गस्ती टोलीलाई देखेपछि भागेका थिए ।

















Discussion about this post