nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र अझै झन्झटिलो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८०, २:२८ मध्यान्ह
अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र अझै झन्झटिलो

जनकपुरधाम/भदौ ६ गते। अपांगता अधिकार सम्बन्धी सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशालाका वक्ताहरूले अपांगता भएका व्यक्तिहरुको पहिचान र पहुँचको समस्या अझै कायम रहेको बताएका छन् ।

अपांगता भएका व्यक्तिहरु राज्यले दिने सेवा सुविधा, अधिकारबाट वञ्चित हुनुका साथै दैनिक हिंसामा परिरहेको सरोकारवालाहरूले बताएका छन् । स्थानीय तह भइसक्दा समेत सेवासुविधाबाट वञ्चित हुनुको मूल कारण राजनीतिक स्वार्थ र दक्ष जनशक्तिको अभाव रहेको वक्ताहरुले तर्क गरेका छन् ।

राष्ट्रिय अपांग महासंघ मधेसका अध्यक्ष किरण पासवानले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र लिन कठिनाइ भइरहेको बताए । पाउनुपर्ने व्यक्तिले परिचयपत्र नपाएको र अपांगता नभएका व्यक्तिले परिचपत्र पाएर त्यसको दुरुपयोगसमेत गरिरहेको उनको दाबी थियो ।

गाउँपालिका महासंघ मधेसकी उपाध्यक्ष ममता महतोले स्थानीय तहमा विज्ञ कर्मचारीको अभावले अपांगता भएका व्यक्तिहरुको समस्या समाधान हुन नसकेको बताइन् । नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका लागि बनाइएको निर्देशिका अस्पष्ट हुँदा पनि समस्या भइरहेको बताइन् ।

कार्यक्रममा विभिन्न पालिकाका उपप्रमुखहरुले अपांगता भएका व्यक्तिहरुलाई कसरी परिचयपत्र वितरण भइरहेको छ, अपांगता भएका व्यक्तिहरुलाई सेवा सुविधा कसरी उपलब्ध गराइएको छ भन्ने विषयमा अनुभव सुनाएका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले अपांगता भएका व्यक्तिहरुको सेवा सुविधा उपलब्ध गराउनका लागि स्थानीय तहले अग्रसरता देखाउनु आवश्यक रहेको बताए । ‘जनशक्ति अभाव भएको अवस्थामा स्थानीय पालिकाले आफैं पनि कर्मचारी राखेर सेवा दिनुपर्छ,’ सहसचिव लामिछानेले भने ।

मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देवकुमारी खत्रीले प्रदेशमा मन्त्रालय टुट्ने फुट्ने क्रम जारी रहेकाले अपांगता भएको क्षेत्रमा खासै काम नभइको बताइन् । तीनै तहका सरकारबीच समन्वय गरेर अपांगता क्षेत्रमा काम गर्नु आवश्यक रहेको उनले औंल्याएकी थिइन् । कार्यशालामा अपांगताको अवधारणा, नीतिगत व्यवस्था, स्थानीय तहमा अपांगता समन्वय समितिको भूमिका तथा जिम्मेवारी विषयमा छलफल र परामर्श भएको थियो ।

 

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि