श्रावण २९ गते। एक ७९ वर्षीया महिलालाई जब रजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-६ रङगिला बस्ने २७ वर्षीय देव बहादुर कामीलाई सोमबार दिउँसो प्रहरीले प क्राउ गरेको छ ।
कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post