nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा १३ वर्षीया बालिकालाई डेढ महिना बन्ध क बनाई बला त्कार गरेको आरोपमा चार जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २५, २०८०, ८:४८ मध्यान्ह
महोत्तरीमा १३ वर्षीया बालिकालाई डेढ महिना बन्ध क बनाई बला त्कार गरेको आरोपमा चार जना प क्राउ

महोत्तरी/श्रावण २५ गते । महोत्तरीको जलेश्वरमा १३ वर्षीया बालिकालाई अपहरण गरी डेढ महिना बन्धक बनाई बला त्कार गरेको आरोपमा चारजना प क्राउ परेका छन् ।

जलेश्वर नगरपालिका ९ की बालिका असार ६ गते बेपत्ता भएकी थिइन् । अपहरणमा परेको आशंकामा पीडित परिवारले प्रहरीलाई तत्काल उजुरी दिएको थियो । तर प्रहरीले बेवास्ता गरेको भन्दै असार ७ गते पुनः किटानी जाहेरी दिएको थियो । त्यसलगत्तै अनुसन्धानका लागि जलेश्वर नगरपालिका ९, आगेपुर घर भएकी दिदीबहिनी बुलो खातुन र सबिनाज खातुन पक्राउ परेका थिए । गत शनिबार पीडित बालिकाले अपहरण गर्ने व्यक्तिकै मोबाइलबाट आफन्तलाई फोन गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

बालिकाको परिवारबाट पाएको सूचनाका आधारमा धनुषा र महोत्तरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले साउन २० गते जनकपुरको रामानन्द चोकस्थित एउटा घरबाट अपहरित बालिकाको उद्धार गरेको हो । बालिकालाई उद्धार गर्ने क्रममा सोही ठाउँबाट जलेश्वर नगरपालिका १ का २६ वर्षीय मोहम्मद रियाज दफाली र धनुषा मिथिला नगरपालिका ६ की २५ वर्षीया बेचनी मण्डल पक्राउ परेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जनाए ।

बालिकालाई अहिले प्रहरीकै संरक्षणमा राखिएको छ । पीडित बालिकाले आफूलाई अपहरण गरी नशालु पदार्थ खुलाएर पटक-पटक दुष्कर्म गरिएको बताएकी छन् । उनले प्रहरीसँग भनेकी छन्, ‘मिठाईमा मिसाएर नशाजन्य पदार्थ खान दिन्थे नखाएपछि कुटपिट गर्थे र त्यसपछि म बेहोस हुन्थें ।’

बालिकाका बाबु वैदेशिक रोजगारीमा छन् । आमा भने न्याय माग्दै प्रहरी कार्यालय धाइरहेकी छन् । बालिकाकी आमालाई अहिले उल्टै धम्की आइरहेको छ । उनले भनिन्, ‘पीडित छु उल्टै ममाथि नै दबाब दिइरहेको छ । मेरो छोरीलाई हिजोदेखि नै थुनेर राखेको छ । मेरो छोरीलाई मेरै अगाडि कुटपिट गरेको छ । मलाई जेलमा हाल्ने धम्की दिइरहेको छ ।’

अपहरणमुक्त गराइएकी बालिकाको स्वास्थ्य परीक्षण भएको छ । प्रहरीले घटनाका आरोपीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी उपरीक्षक दिलीप गिरीले बालिकालाई आफूहरुले संरक्षण गरेर राखेको जनाएका छन् । उनले भने, ‘बालिकाको मेडिकल टेस्ट भइसकेको छ । मेडिकल रिपोर्ट पनि आइसकेको छ । बालिकाले आरोप लगाएका सबै व्यक्तिलाई हामीले नियन्त्रणमा लिइसकेका छौं ।’जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला सेलमा एक महिनामा महिलासम्बन्धी ६२ घटना दर्ता भएको तथ्यांक छ । साभार स्रोत-कान्तिपुर टि भि

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि